धनगढीको रातोपुलस्थित एक रेष्टुरेन्टबाट तीन युवतीको प्रहरीले आज उद्धार गरेको छ । सञ्चालक नयन साउदले सञ्चालन गरेको टिनटिन नामक रेष्टुरेन्टबाट बन्धक बनाइएका ती युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । प्रनाउ जोशीका अनुसार विशेषगरी डान्सबार तथा रेष्टुरेन्टहरुमा काम गरिरहेका युवतीहरुको विषयमा खोज, अध्ययन गरिरहेको एक समूहमार्फत ती […]