सीमा नाकाबाट भारत जान लागेका चार युवतीको उद्धार

कञ्चनपुर। भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको उद्धार गरिएको छ। शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरी प्रहरीमा बुझाएपछि प्रहरीले परिवारको जिम्मा लगाएको हो। पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले अवैधरूपमा भारत जान लागेका युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको जानकारी दिइन्।

सम्बन्धित सामग्री

भारत लैजाँदै गरेको युवतीको उद्धार, तीन जना पक्राउ

भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतिहरूलाई राम्रो रोजगारको प्रलोभनमा पारेर सिमाना कटाई भारत लगेर जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ ।

बेचबिखनका लागि भारत लैजाँदै गर्दा चार युवतीको उद्धार, चार पुरुष पक्राउ

बेचबिखनको लागि भारततर्फ लैजाँदै गरेको आशंकामा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमले चार युवतीको उद्धार गरेको छ भने चार पुरुषलाई पक्राउ गरेको छ ।

महेन्द्रनगर बसपार्कबाट युवतीको उद्धार

कञ्चनपुर : युवतीको मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्‍याइएकी युवतीको बुधवार उद्धार गरिएको छ। काठमाडौंबाट भगाइएकी ती युवतीलाई नेपालगन्ज हुँदै महेन्द्रनगर पुर्‍याएर भारत लैजान लागेको अवस्थामा महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो।महेन्द्रनगर बसपार्कबाट उदयपुरकी ती १६ वर्षीया युवतीलाई गैर सरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ। युवतीलाई भगाएर ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ।काठमाडौंका सवारी चालक लावडले युवतीलाई मोबाइ

मानव बेचबिखनका लागि भारत लैजाँदै गरेकी युवतीको उद्धार

विवाहको प्रलोभन दिएर भारततर्फ बेचबिखन गर्न लैजाँदै गरेकी एक युवतीलाई सुनसरी प्रहरीले उद्धार गरेको छ। युवतीलाई लैजाँदै गरेका युवालाई पनि प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया थालेको छ।...

भारतमा बेच्न लगिँदै गरेकी युवतीको उद्धार, दुई जना पक्राउ

धनगढी : कैलालीसँग जोडिएको सीमानाका गौरीफन्टाबाट बेच्न भारततर्फ लैजाँदै गरेकी एक युवतीको उद्धार गरिएको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर कञ्चनपुरबाट गौरीफन्टा नाकामा रहेको सुरक्षा पोस्टले भारततर्फ लैजाँदै गरेको अवस्थामा कैलालीको लम्कीचुहा नगरपालिका-१ की १९ वर्षीया युवतीको उद्धार गरेको हो।ती युवतीलाई ललाइफकाइ भारत लगिरहेको अवस्थामा उद्धार गरेर उनलाई लैजाने सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।भारतको राजस्थान बस्ने अन्दाजी २१ वर्षीय अरुण कुमार र हरियाणा बस्

ललाइफकाइ भारत पुर्याइएका दुई नेपाली युवतीको उद्धार

विर्तामोड नगरपालिका–२ का दुई युवतीलाई प्रहरीले माइती नेपालको सहयोगमा भारतको मोतिहारी जिल्लाको छौडादानीबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २१ वर्षीया मन्दिरा बस्नेत र उनकी १५ वर्षीया बहिनी राधिका बस्नेतलाई उद्धार गरिएको हो । वीरगञ्ज प्रहरीको सहयोगमा उद्धार गरिएका दुवैलाई हाल वीरगञ्जस्थित माइती नेपालको उद्धार केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई …

भारत जाँदै गरेका ४ युवतीको उद्धार

भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पु...

भारततर्फ जान लागेका चार युवतीको उद्धार

कञ्चनपुर । भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम गर्ने भन्दै जान […]

भारतबाट छ युवतीको उद्धार

कञ्चनपुर । भारतको उत्तराखण्डको रुद्रपुरबाट छजना नेपाली युवतीको उद्धार गरिएको छ । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पुर्याइएका सिन्धुपञ्लाचोकका युवतीको...