चीन, कतार र टर्कीका लागि सातामा एक-एक नियमित उडान हुने, नेपाल आउन यस्ता सर्त

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको पर्यटनमन्त्री भानुभक्त ढकालले सेतोपाटीलाई जानकारी दिए। आन्तरिक उडान खोल्नेबारे भने कुनै निर्णय भएको छैन।

सम्बन्धित सामग्री

२५ फागुनदेखि भैरहवामा जजिराको पुनः नियमित उडान

कुवेतको जजिरा एयरवेजले २५ फागुनदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा पुनः उडान सुरु गर्ने भएको छ । कुवेतबाट भैरहवा सातामा तीन उडान गर्ने जजिराले जनाएको छ ।  भैरहवाबाट कुवेतका लागि मंगलबार, बिहीबार र शनिबार...

इलाम विमानस्थलमा माघदेखि नियमित उडान गर्ने तयारीमा नेवानि

२४ पुस, काठमाडौं । इलामको फाल्गुनन्द सुकिलम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले नियमित उडान गर्ने भएको छ । यसबारे सैद्धान्तिक सहमति भइसकेको र सोमबार मिति तय हुने इलाम नगरपालिकाका प्रमुख केदार थापाले जानकारी दिए । ‘१ माघदेखि सातामा एक उडान गर्ने भन्नबारे सहमति भएको छ,’ उनले भने, ‘कुन बार, कति बजे उडान हुने निश्चित गर्न सोमबार नेवानिका […]

बुद्ध एयरले अब पोखराबाट पनि नियमित बनारस उडान भर्ने

प्रसिद्ध निजी हवाई कम्पनी बुद्ध एयरले अब पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । आगामी जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै कम्पनीले पोखरा–बनारस–पोखरा नियमित उडान भर्ने भएको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले विमानस्थल सञ्चालनमा आएसँगै लगत्तै बनारस उडान भर्ने जनाएको छ । कम्पनीका अनुसार पोखरा–बनारस–पोखरा सातामा ३ दिन नियमित उडान हुनेछ । हाल कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं–बनारस–काठमाण्डौं

बुद्धले जेठ ९ गतेबाट काठमाडौँ–बनारसमा नियमित उडान गर्ने

काठमाडौँ । कोरोना महामारीका कारण बन्द भएको दुई धार्मिक गन्तव्य काठमाडौँ र बनारसबिचको उडान आगामी ९ जेठबाट पुनः सुरु हुने भएको छ । कम्पनीका अनुसार यो रुटमा सातामा दुई उडान गर्ने गरी बुद्ध एयरले मिति तोकेको हो । काठमाडौँ–बनारस–काठमाडौँ रुटमा सोमबार र शुक्रवार उडान हुने गरी बुद्धले मिति सार्वजनिक गरेको हो । बनारसमा बुद्धले आफ्नो […]

जनकपुरधाम-पोखरा नियमित उडान सुरु

सातामा तीन दिन उडान हुनेगरि सुरु भएको जनकपुरधाम–पोखरा उडान बिहीबारदेखि नियमित हुने भएको छ।

अब साताको दुईपटक इलाम–काठमाडौँ उडान

इलाम : इलाम नगरपालिका–९ मा निर्माण भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजबाट यती एयरलाइन्सको तारा एयरले नियमित उडान शुरु गरेको छ।तारा एयरको नाइन एन एलओले आजबाट सातामा २ पटक इलामबाट काठमाडौँ उडान भर्ने भएको हो। पहिलो व्यावसायिक उडानमा केही यात्रु र पर्यटन क्षेत्रका संस्थाका प्रमुख लिएर ११ बजे अवतरण भएको तारा एयर २ः२० मा फर्किएको थियो।बिहीबार र आइतबार नियमित उडान गर्ने तारा एयरले जनाएको छ। इलाम नगरपालिकाले प्रत्येक उडानका लागि ११ जना यात्रुको सुनिश्चिता गरेपछि तारा एयरले नियमित उडान शुरु

रेसुङ्गा विमानस्थलमा वैशाखदेखि नियमित उडान गर्ने तयारी

२० माघ, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आगामी वैशाखदेखि नियमित उडान गर्ने गरी काम थालिएको छ । अहिले विमानस्थलमा टर्मिनल भवन र धावन मार्गको काम सम्पन्न हुने चरणमा छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्ग कालोपत्रे गर्ने काम अबको एक सातामा सकिने आयोजना प्रमुख सञ्जीव खड्काले बताए । विमानस्थलको धावन मार्ग र टर्मिनल भवनको काम […]

अब सातामा कूल ५३ वटा उडान सञ्चालन

सरकारले मुलुकको अन्तरराष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पठाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब सातामा कूल ५३ वटा उडान सञ्चालन गर्नेगरी विभिन्न मुलुकका गन्तव्यमा उडान तालिका तय गरिएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान सङ्ख्या थप गर्दै यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान सङ्ख्या थप ...

सातामा कूल ५३ अन्तरराष्ट्रिय उडान

रासस। सरकारले मुलुकको अन्तरराष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ। हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान संख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) लाई पठाएको हो। क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब सातामा कूल ५३ वटा उडान सञ्चालन गर्नेगरी विभिन्न मुलुकका गन्तव्यमा उडान तालिका तय गरिएको छ।

कतारसहित तीन देशमा नियमित उडान खोल्ने सरकारको निर्णय

काठमाण्डौ – सरकारले तीन देशमा नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि  चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।   कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको उहाँले जानकारी दिनुभयो । तीनै देशबाट सातामा एउटा मात्र उडान हुने छ । एअर बबल सम्झौता अन्तर्गत अहिले पनि भारतमा सातामा दुई उडान न...