दोलखामा बसको ठक्करबाट युवकको मृत्यु

दोलखाको भीमेश्वर नगरापालिका–७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान जानेमा मोटरसाइकलमा सवार दोलखा कालिन्चोक गाउँपालिका–९ का २४ वर्षीय सन्तोष थामी रहेको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए । दुर्घटनामा परी भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतीका ५० वर्षीया शारदा थामी र सोही स्थानका १९ वर्षीया सुजिता थामी घाइते भएका छन् । मोटरसाइकलमा तीन जना सवार रहेको र चालक थामीको मृत्यु भएको छ । घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।दोलखाको भ

सम्बन्धित सामग्री

धनुषामा बसको ठक्करबाट युवकको मृत्यु

महेन्द्रनगर– धनुषामा विद्यालयको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कुलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो ।  धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार बा२प ७६० नं को बसले साइकल यात्री भारतको मधुवनी जिल्लाका हाल जनकपुरमा ससुरालीमा बस्दै आएका २७ वर्षीय ममताज कवारीलाई ठक्कर दिएको […]

सर्लाहीको बागमतीमा बसको ठक्करबाट एक युवकको मृत्यु

काठमाडौं,१७ मंसिर । सर्लाहीको बागमतीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको हो । घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन । तीव्र गतिमा रहेको प्र२ ०३ ००६ प ६७ मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल आपसमा जुध्दा […]

बसको ठक्करबाट एक युवकको मृत्यु, ३ घाइते

बारा।  बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा यात्रु बसको ठक्करबाट एक जना मोटरसाइकल मिस्त्रीको शनिवार बिहान मृत्यु भएको छ । सोही दुर्घटनामा अटोमा सवार थप ३ जना घाइते भएका छन् । नारायणघाटबाट धरानतर्फ जादै गरेको प्र १–०२–००१ ख ९७९३ नम्बरको यात्रु वहाक बसले अर्को सोही दिशाबाट आउँदै गरेको अर्को बसलाई उछिन्ने क्रममा निजगढ बजारको एक ग्यारेजमा मर्मतपछि […]

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु

काठमाडौं– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरमा आज भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गुल्मी मालिका […]

बसको ठक्करबाट युवकको मृत्यु

दाङ । दाङमा बसको ठक्करले एक युवकको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजे तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ ख ३१२६ नम्बरको बसको ठक्करले घोराही उपमहानगरपालिका-१२ हापुरका १८ वर्षका बसन्त केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

सप्तरीमा बसको ठक्करबाट युवकको मृत्यु

सप्तरी – सप्तरीको कंचनरुप नगरपालिका–१२ मा बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले गए राति ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न बससहित चालकलाई इलाका […]

सप्तरीमा बसको ठक्करबाट युवकको मृत्यु

सप्तरी। सप्तरीको कंचनरुप नगरपालिका–१२ मा गएराति बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले गएराति ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न बस सहित चालकलाई इलाका […]

कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु

कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको गोरुसिङ्गे बनगाई सडक खण्ड अन्तर्गत खारखानीमा धनगढीबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ प ७७५ नम्बरको बसको ठक्करबाट साइकलमा सवार कपिलवस्तु नगरपालिका ९ जगदिशपुरका अशोक चौधरीको  मृत्यु भएको हो ।प्रहरीले सडक किनारमा बिग्रेर रोकिराखेको टिप्परलाई ओभर ट्याक गर्ने क्रममा बसले ठक्कर दिँदा मृत्यु भएको जनाएको  छ । ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सिरहामा बसको ठक्करबाट दुई युवकको मृत्यु

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० मनहर्वामा आज यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा  दुई युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आइरहेको ज८प ८४६४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना६ख ५२४८ नंको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार धनुषाको सवैला नगरपालिका–१३ निवासी १८ वर्षीय सचिन महतो र २३ वर्षीय सुशील महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक दुवैको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अ