कञ्चनपुरमा औलोको बढ्दो जोखिम

काठमाडौं : भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ।रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्किंदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा परेको हो।‘सङ्क्रमित लामखुट्टेको टोकाइबाट औलो रोग लाग्छ,  कैलाली र कञ्चनपुर यसको उच्च जोखिममा छन्,’ स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने, ‘यहाँ स्थानीयभन्दा विदेशबाट आएका बिरामी बढी छन्।’ आर्थिक वर्ष ०७९/८० को तथ्याङ्कअनुसार कञ्चनपुरमा स्थान

सम्बन्धित सामग्री

साइबर अपराधको जोखिम बढ्दो

काठमाडौं, वैशाख ११ । नेपालमा साइबर अपराधको जोखिम बढ्दै गएपछि सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गर्न लागेको छ । ग्लोबल साइबर सेक्युरिटी इन्डेक्समा नेपाल ९४ औं स्थानमा छ भने राष्ट्रिय साइबर सुरक्षा सूचकांकमा १ सय ६० देशमध्ये १०१ औं स्थानमा छ । विश्वव्यापी साइबर सुरक्षा सूचकांकमा नेपालको स्कोर ४४ दशमलव ९९ प्रतिशत छ […]

४३ देशमा हैजा महामारीको जोखिम : डब्लुएचओ

जलवायु परिवर्तन, भूकम्प, युद्धका कारण सुरक्षित पानी र सरसफाइमा पहुँचको अभावसँगै झाडापखालाको जोखिम बढ्दो विश्व स्वास्थ्य संगठनले ४३ वटा देशमा हैजा महामारीको जोखिम रहेको जनाएको छ । हाल विश्वका २२ देश हैजाबाट...

जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम बढ्दो

काठमाडौँ– जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु) सङ्क्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इन्फ्लुएन्जाका फोकलपर्सन डा मिलन ब्रजाचार्यले रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई सङ्क्रमणको […]

युक्रेन युद्ध : विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढ्दो

रूस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढेको छ । युद्धले रूसी र युक्रेनी समाज तहसनहस मात्र भएको छैन ९४ देशका एक अर्ब ६० करोड मानिसले खाद्य सङ्कट झेल्नुपर्ने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको छ । लम्बिँदो युद्धले कुनै न कुनै रूपमा ती देश वित्त, खाद्य, वा ऊर्जा सङ्कट सामना गर्न बाध्य भएका ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुप बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । युद्धले तीनवटै क्षेत्रलाई जोखिममा पारेको छ ।राष्ट्र सङ्घीय प्रतिवेदनले खाद्यान्नको निरन्तर बढ्दो भाउ र

कालिकोटमा कोरोना संक्रमण बढ्दो

मान्म – कालिकोटमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दो छ। राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारण जिल्लामा कोभिड–१९ को संक्रमण बढेको हो। कालिकोटमा शुक्रबार बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। कोभिड–१९ को संक्रमण देखिएका सबै राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको […]

पूर्वी नाकामा छैन सतर्कता, काेराेना भित्रिने जोखिम बढ्दो

झापा : भारतको बंगाल तथा विहार राज्यसँग जोडिएको भद्रपुर सीमा नाकाबाट कोरोना भाइरसको तेस्रो लहर फैलिने जोखिम बढेको छ।भद्रपुर– ५ स्थित मेची पुलमा हेल्थ डेस्क स्थापना नहुँदा स्वदेश फर्किनेबाट तेस्रो लहर फैलिने जोखिम बढेको हो। सीमा नाकामा तैनाथ सशस्त्र र नेपाल प्रहरीले नाकाबाट आउजाउ गर्ने सर्वसाधारणलाई पिसिआर रिपोर्ट र डबल डोज खोप कार्डको आधारमा प्रवेश गर्न दिइरहेको छ।भद्रपुर नगरपालिकाले सीमा नाकामा स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य उपकरणसहितको स्वास्थ्यकर्मी परिचालन नगर्दा जोखिम बढेको स्वयं स

बाँकेमा तेस्रो लहरको जोखिम बढ्दो

पछिल्ला दुई दिनको तथ्यांक हेर्दा भारतबाट नेपाल भित्रिनेहरुबाट कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ। भारतमा पनि दैनिकरुपमा कोरोना भाइरस बढ्दै गएपछि पछिल्लो समय नेपालीहरु घर फर्किनेको संख्या बढ्दै गएको छ।...

कस्तो जीवनशैली अपनाउँदा मुटु रोगको जोखिम हुँदैन ?

मुटुसँग सम्बन्धित समस्या बढ्दो छ । कतिपय कलिलो उमेरमै मुटु रोगबाट ग्रसित छन् भने कति हृदयघातको शिकार भएका छन् । मुटुको समस्या र हृदयघातको घटना दिनहुँ बढ्दो छ । युवा उमेरमै हृदयघात हुने जोखिम उत्तिकै छ । यस्ता संभावित जोखिमबाट बच्ने राम्रो काइदा हो, जीवनशैलीमा परिवर्तन । तर, कस्तो जीवनशैली ? स्वास्थ्यलाई प्रभावित गर्ने व्यवहार […]

बाढी पहिरोका कारण मनाङमा जोखिम अझै बढ्दो

लमजुङ- सोमबार देखिको अबिरल वर्षाका कारण हिमाली जिल्ला मनाङमा जोखिम थपिँदै गएको छ । निरन्तर वर्षासँगै मस्र्याङदी नदी र विभिन्न खोलाखोल्सीमा आएको बाढीका कारण जोखिम बढ्दै गएको हो ।मनाङको सदरमुकाम समेत रहेको चामे बजार आसपासका खोलाखोल्सीमा आएको बाढीले ठूला ढुंगा तथा रुखहरू बगाएर मस्र्याङदी नदीमा पु¥याउदा नदी थुनिएर चामेमा पुनः ताल बनेको मनाङ प्रशासनले जनाएको […]

प्रशासनकै कारण मकवानपुरमा कोरोना जोखिम बढ्दो

मकवानपुरमा स्थानीय प्रशासनकै निर्णयले कोरोना संक्रमणको जोखिम उच्च भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाको मुख्य बजार क्षेत्रमा अत्यावश्यक खाद्यान्न तथा तरकारी खरिद गर्नका लागि साताको २ दिन बजार क्षेत्रका पसलहरु खुला गर्ने निर्णय गरेसँगै कोरोनाको जोखिम झनै बढेको हो ।मकवानपुरमा कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सिफारिस अनुसार गत जेठ १ गतेदेखि हेटौंडाको मुख्य बजार क्षेत्रको खाद्यान्न तथा तरकारी पसल