बाढी पहिरोका कारण मनाङमा जोखिम अझै बढ्दो

लमजुङ- सोमबार देखिको अबिरल वर्षाका कारण हिमाली जिल्ला मनाङमा जोखिम थपिँदै गएको छ । निरन्तर वर्षासँगै मस्र्याङदी नदी र विभिन्न खोलाखोल्सीमा आएको बाढीका कारण जोखिम बढ्दै गएको हो ।मनाङको सदरमुकाम समेत रहेको चामे बजार आसपासका खोलाखोल्सीमा आएको बाढीले ठूला ढुंगा तथा रुखहरू बगाएर मस्र्याङदी नदीमा पु¥याउदा नदी थुनिएर चामेमा पुनः ताल बनेको मनाङ प्रशासनले जनाएको […]

सम्बन्धित सामग्री

चार प्रदेशमा लगातारजसो वर्षा : लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने गर्मी बढ्दो

काठमाण्डाै - देशका चार प्रदेशमा लगातारजसो पानी परिरहेको छ । प्रदेश-१, वाग्मती, गण्डकी र मधेस प्रदेशमा लगातारजसो पानी पर्दा बाढी पहिरोको जोखिम उच्च भएको छ । लगातारको वर्षाले खोलानालामा पानीको सतह बढेको छ भने पहिरोका कारण मुख्य राजमार्गसहित ग्रामीण सडकको यात्रा कष्टकर हुन थालेको छ । आज पनि यी चार प्रदेशमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको तुलनामा मधेस प्रदेशमा केही कम पानी पर्ने अनुमान छ । तर, लगातार पानी पर...