डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाइते ७ मध्ये ३ गम्भीर

डोटी । डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, ४ जना घाइते

डोटीमा अबेर राति यात्रु बोकेको जीप दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइते भएका छन्। दिपायलदेखि चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नम्बरको जीप राति करिब १० बजेतिर बोगटान गाउपालिका-६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो।