थामे बाढी पीडितलाई काठमाडौं महानगरले २० लाख रुपैयाँ सहयोग गर्ने

७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका बाढी प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । थामे बाढी प्रभावितलाई राहत र पुनर्स्थापना गर्न गाउँपालिकाको कोषमा राहत रकम उपलब्ध गराउने निर्णय भएको महानगरले …

सम्बन्धित सामग्री

भूकम्प पीडितलाई सल्यानका स्थानीय तहले २० लाख सहयोग गर्ने

सल्यान : सल्यानका सबै पालिकाले भूकम्प प्रभावित क्षेत्रका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन्। दशवटा पालिका रहेको सल्यानमा प्रत्येक पालिकाले २ लाखका दरले २० लाख रकम भूकम्प प्रभावितका लागि सहयोग गर्ने भएका हुन्।आइतबार सल्यान खलंगामा बसेको स्थानीय तहको संयुक्त बैठकले एकद्वार प्रणालीमार्फत जिल्लाका १० स्थानीय तहले २ लाखका दरले २० लाख सल्यान जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका सभापति बेलाराम रावलले जानकारी दिए।जम्मा भएको रकमको ६० प्रतिशत जाजरकोट र ४० प्रत

नेसनल लाइफ इन्स्योरेन्सले गर्‍यो २० लाख रुपैयाँ सहयोग

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सुनकोशी गाउँपालिकास्थित एक/एक पाइला ठोकर्पा आधारभूत अस्पताललाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

ठोकर्पा आधारभूत अस्पताललाई नेशनल लाइफ इन्स्योरेन्सको २० लाख रुपैयाँ सहयोग

काठमाडौं । सुनकोशी गाउँपालिका र एक एक पाइला फाउन्डेसन बीचको सहकार्यमा सञ्चालित एक एक पाइला ठोकर्पा आधारभूत अस्पताललाई नेशनल लाइफ इन्स्योरेन्सले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । १८ भदौमा आयोजित कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्सले उक्त सहयोग रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो अस्पताललाई आर्थिक सहयोग गरेको नेशनल […]

बलिउड अभिनेता राजपालविरुद्ध २० लाख रुपैयाँ ‘धोखाधडी’को उजुरी

बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोखाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ । उनीमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ । प्रहरीले उनलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ ।बिल्डर सुरिन्दर सिंहले प्रहरीलाई दिएको उजुरीमा राजपालले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन् । तर, अहिलेसम्म उनको छोरालाई राजपालले कुनै काम नदिएको र उनलाई सहयोग पनि नगरेको दाबी गरेका छन् । उनले आफूले पैसा माग्दा राजपाल बेपत्ता भएको आरोप लगाएका

‘एमबीबीएस’ पढाउन गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं, असार १३ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबीबीएस […]

टोखाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्ने

टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमवार बसेको ७०औं नगर कार्यपालिकाको बैठकले असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्‍याएको क्षति तथा उद्दारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत २० लाख राहतको घोषणा गरेको जानकारी दिए । ‘मेलम्ची नै काठमाडौं उपत्यकाको पानीक...

कोरोनाले समस्यामा परेकालाई अभिनेता हृतिक रोशनले गरे २० लाख सहयोग

अभिनेता हृतिक रोशनले कोरोनाका कारण आर्थिक समस्यामा परेकालाई २० लाख रुपैयाँ सहयोग गरेका छन्। उनले सिने र टिभी आर्टिस्ट एसोसिएसन (सिन्टा)का सदस्यहरुको लागि उक्त रकम सहयोग गरेका हुन्। उनले एसोसिएसनलाई २० लाख रुपैयाँ दिनुका साथै राहतसमेत दिएका छन्। जसले गरिबीको रेखामुनि रहेका ५ हजारभन्दा बढी सदस्यहरुलाई सहयोग मिल्ने छ। ‘पहिलो…

अक्सिजन प्लान्ट खरिद गर्न व्यवसायी चौधरीले दिए २० लाख

२ जेठ, धनगढी । धनगढीका व्यवसायी सञ्जय चौधरीले अक्सिजन प्लान्ट खरिदका लागि २० लाख रुपैयाँ सहयोग गरेका छन् । चौधरीले अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डर खरिदका लागि धनगढी उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा २० लाख रुपैयाँ जम्मा गरेका हुन् । धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले चौधरीले अक्सिजन प्लान्ट खरिदका लागि उक्त रकम सहयोग गरेको […]

नारायणी अस्पताललाई प्रदेश सरकारले दियो २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर

वीरगंज : प्रदेश २ सरकारले नारायणी अस्पताल वीरगंजलाई २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर सहयोग गरेको छ। नारायणी अस्पताल परिसरमा आयोजित कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जय ठाकुरलाई मुख्यमन्त्री लालबाबु राउतले २० लाखको चेक र भेन्टिलेटर उपकरण सेट प्रदान गरे। मुख्यमन्त्री राउतले प्रदेश २ मा कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकार…

गौतमबुद्ध रङ्गशाला निर्माणमा ललितपुर महानगरको २० लाख सहयोग

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ