एउटै ठाउँमा जन्मिएका र हुर्किएका भए पनि पुरुषहरूको थरमा आधिपत्य हुने; महिलाको नहुने किन ? राज्य वा आफ्नै स्वेच्छाले पनि पुरुषहरूले टपक्क एउटा थर टिप्न पाउने, महिलाले नपाउने किन ?
गृह मन्त्रालयले गत चैत २२ गते देसैभरका ७५३ पालिकाका ६,७४३ वडालाई परिपत्र गर्दै एकल महिलाका सन्तानको जन्मदर्ता मावलीको थर र ठेगानाबाट गरिदिनू भन्ने आदेश जारी गर्यो ।
उपन्यासको आधारभूमि इतिहास भएर पनि कथावस्तु भने सामाजिक बन्न पुगेको छ। तत्कालीन समाजको जीवन्त चित्रण गर्न ‘महारानी’ उपन्यासमा ‘मल्ल, थापा, बानियाँ, कार्की, भण्डारी, सुनार, पुर्जा, पुन, मगर, छन्त्याल, पन्त, पौड्याल, आचार्य, पाध्या, सुवेदी, शाही, गुरुङ, पुन, कुमाल’ लगायतका सबै वंश, गोत्र, थर र जातका पात्रहरु समेटिएका छन्।
नेपाली समाजमा अहिले पनि धेरैलाई दलितको थर गोत्रबारे जानकारी नै छैन । थर र गोत्र नेपालमा एउटा राजनीतिको विषय पनि बनेको, बनाइएको छ ।
नेपालको सत्ताले लामो समयसम्म दलित, जनजाति मुस्लिम लगायतलाई आफ्नो थरबाट चिनिनै दिएन । जस्तो कामी, दमाई, लिम्बू, गुरुङ, मुसलमानजस्ता जातमात्र लेख्न दिइयो । थरमाथि हिन्दू उच्च जातिको वर्चश्व ...
सामान्यजनको दृष्टिकोणबाट हेर्ने हो भने अनुहारबाहेक सत्तासीनहरूको गोत्र, कुल, थर एवं जाति पनि खासै बदलिएको छैन । तीन चौथाइभन्दा बढी संस्था एवं संयन्त्रमा एकल जातीय व्यक्तिको वर्चस्व कायममात्रै छैन, त्यस्तो फलामे जकड अझ बढी कसिलो हुँदै गइरहेको छ ।