धेरै दलितले आफ्नो थर र गोत्र नै बिर्सिसके

नेपाली समाजमा अहिले पनि धेरैलाई दलितको थर गोत्रबारे जानकारी नै छैन । थर र गोत्र नेपालमा एउटा राजनीतिको विषय पनि बनेको, बनाइएको छ । नेपालको सत्ताले लामो समयसम्म दलित, जनजाति मुस्लिम लगायतलाई आफ्नो थरबाट चिनिनै दिएन । जस्तो कामी, दमाई, लिम्बू, गुरुङ, मुसलमानजस्ता जातमात्र लेख्न दिइयो । थरमाथि हिन्दू उच्च जातिको वर्चश्व ...

सम्बन्धित सामग्री

न आफ्नो गोत्र, न आफ्नो थर

गृह मन्त्रालयले गत चैत २२ गते देसैभरका ७५३ पालिकाका ६,७४३ वडालाई परिपत्र गर्दै एकल महिलाका सन्तानको जन्मदर्ता मावलीको थर र ठेगानाबाट गरिदिनू भन्ने आदेश जारी गर्‍यो ।

समाजको अनुहार झल्किने 'महारानी'

उपन्यासको आधारभूमि इतिहास भएर पनि कथावस्तु भने सामाजिक बन्न पुगेको छ। तत्कालीन समाजको जीवन्त चित्रण गर्न ‘महारानी’ उपन्यासमा ‘मल्ल, थापा, बानियाँ, कार्की, भण्डारी, सुनार, पुर्जा, पुन, मगर, छन्त्याल, पन्त, पौड्याल, आचार्य, पाध्या, सुवेदी, शाही, गुरुङ, पुन, कुमाल’ लगायतका सबै वंश, गोत्र, थर र जातका पात्रहरु समेटिएका छन्।

टेकोमा अडेको राज्यसत्ता

सामान्यजनको दृष्टिकोणबाट हेर्ने हो भने अनुहारबाहेक सत्तासीनहरूको गोत्र, कुल, थर एवं जाति पनि खासै बदलिएको छैन । तीन चौथाइभन्दा बढी संस्था एवं संयन्त्रमा एकल जातीय व्यक्तिको वर्चस्व कायममात्रै छैन, त्यस्तो फलामे जकड अझ बढी कसिलो हुँदै गइरहेको छ ।