अमेजन प्रमुख जैफ बेजोसको पूर्व पत्नीले दान गरिन् ३ खर्ब २० अर्ब

एजेन्सी। अमेजन प्रमुख जैफ बेजोसको पूर्व पत्नी मैकेन्जी स्काटले आफ्नो सम्पत्तिबाट २.७ अर्ब अमेरिकी डलर (३खर्ब२० अर्ब रुपैयाँ) दान गरेकी छन्। एक वर्षको अवधिमा उनले गरेको यो तेस्रो ठूलो दान हो। उक्त रकम विश्वका २८६ च्यारिटी संगठनले प्राप्त गर्ने जनाइएको छ। स्काटले पछिल्लो११ महिनामा८ अर्ब अमेरिकी डलर दार गरेकी छन्। बेजोस र स्काटले सन्२०१९ को मेमा सम्बन्ध बिच्छेद गरेका थिए।

सम्बन्धित सामग्री

‘निर्माण व्यवसायीले २० अर्ब भुक्तानी पाउनै बाँकी’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले राज्यबाट अझै २० अर्ब रूपैयाँ भुक्तानी पाउनै बाँकी रहेको बताएका छन्।...

आठ महिनामा २० अर्ब २७ करोड राजस्व असुली

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा २० अर्ब २७ करोड रुपैयाँ राजस्व असुली गरेको छ।...

विद्युत्को २० अर्ब बक्यौता तिर्न ताकेता

नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरबाट विद्युत् उपभोग गरेर बक्यौता तिर्न आलटाल गर्दै आइरहेका उद्योगी व्यवसायीलाई १५ दिनभित्रै जरिमानासहितको २० अर्ब बक्यौता रकम भुक्तानी गर्न ताकेता गरेको छ।...

१२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियाे

मुलुकको अर्थतन्त्रलाई रेमिट्यान्सले भरथेग गरेको छ। गत आर्थिक वर्ष २०७९/८० मा विदेशमा रहेका नेपालीबाट मुलुकमा १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएको छ।...

२० अर्ब तरलता सुविधा प्रदान गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीहरुलाई २० अर्ब रुपैयाँ तरलता सुविधा प्रदान गर्ने भएको छ । केन्द्रीय बैंकले बिहीबार १४ दिनका लागि रिपोमार्फत २० अर्ब रूपैयाँ सापटी दिने भएको हो । पुस ७ गते जारी हुने रिपो आगामी पुस २१ गते परिपक्क हुनेछ । इच्छुक वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्त कम्पनीहरूले बिहीबार दिउँसो २ बजेसम्म रिपोका लागि आवेदन दिन सक्नेछन् ।आवेदकले न्यूनतम् १० करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।

रिपो मार्फत २० अर्ब बैंकिङ प्रणालीमा तरलता पठाउँदै राष्ट्र बैंक

१४ मंसिर, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता व्यवस्थान गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब तरलता पठाउने भएको छ । १५ मंसिर बिहीबार रिपो मार्फत १४ दिनका लागि २० अर्ब तरलता पठाउन लागिएको केन्द्रीय बैंकले जनाएको छ । उक्त रिपोका लागि बैंक तथा वित्तीय संस्थाले बोलपत्र पेश गर्न गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । नेपाल […]

२० अर्ब तरलता सुविधा प्रदान गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बैंकले बिहीबार अर्थात् भदौ २३ गते रिपो मार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो । बुधबार एक सूचना जारी गर्दै बैंकले सो बारे जानकारी दिएको छ । १४ दिनका लागि जारी हुने रिपो आगामी असोज ६ गते परिपक्‍व हुनेछ ।  इच्छुक क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले प्रक्रिया पु¥याएर रिपोका लागि आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १० करोडदेखि माथि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको लागि आवेदन दिन सक्नेछन्

२० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

सरकारले ट्रेजरी बिलमार्फत सोझै २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै सरकारले २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै बोलकबोलमार्फत खरिद गर्न चाहेको जानकारी दिएको हो । मंसिर २३ गते जारी भएको उक्त ट्रेजरी बिल आगामी २०७९ असार मसान्तसम्म भुक्तानी हुने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेवसाइटमा राखिएको पोर्टमार्फत सिधै बिल खरिद माग गर्न सक्नेछन् ।सोझै खरिद बोलकबोलको रकम बाँडफाँड गर्दा बोल बमोजिमको वार्षिक दर (वेइएल

पाइपलाइनको लागत २० अर्ब

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको पाइपलाइन विस्तारका लागि करिब २० अर्ब लाग्ने देखिएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयको अध्ययनले यो लागत निकालेको हो ।खानेपानी मन्त्रालयका अनुसार, मेलम्ची खानेपानी वितरणका लागि बिछ्याइएको पाइपलाइनको पहिलो चरण अन्तर्गतको काम सम्पन्न भइसकेको छ र पाइपलाइन परीक्षणको क्रममा छ ।दोस्रो चरणमा करिव १ हजार किलोमिटर पाइपलाइन विस्तार गरिने […]