विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ र ग्लोबल आईएमई बैंकबीच बैकिङ सुविधाका विषयमा समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । महासंघका तर्फबाट अध्यक्ष टिकाराज ढकाल र बैंकका तर्फबाट प्रदेश प्रमुख सुवास सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र एक आपसमा हस्तान्तरण गरेका छन् ।
विशेषगरी बैंकको पहुँच नभएको साना...