लोकतन्त्रमा चुनाव हुनु भनेको जनताको निर्णय अनुसार शासन सञ्चालनको आधार बलियो बनाउँदै जानु हो । अर्थात् जनमतका आधारमा शासन गर्नु हो । यस्तो शासन जनताको लागि हुन्छ भन्ने मान्यता हो । त्यसैले प्रजातान्त्रिक व्यवस्था भएको मुलुकमा नियमित रूपमा आवधिक चुनाव हुने गर्छ । नेपालको संविधान २०७२ ले यस्तो आवधिक चुनावलाई ग्यारेन्टी गरेको छ । चुनावबाट […]