नेता यिनै हुन्, संस्कार यही हो। हाम्रोमा शतप्रतिशत समानुपातिक बनायो भने के हुन्छ ? श्रीमती, छोरी र सम्पन्नहरूको लाइन लाग्छ। अनि यस्तो प्रणालीले हामीलाई कहाँ पुर्याउँछ ? मतदाताले विवेक नपुर्याउने हो भने आगामी चुनाव यो संविधानको मृत्युपत्रमा हस्ताक्षर गर्नका लागि हुनसक्छ ।