अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष पदका लागि १० जनाको सूचीबाट केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो।...
अभिनेता भुवन केसी चलचित्र विकास बोर्ड नियुक्त भएदेखिनै विभिन्न विवादमा फसिरहेका छन् । ७ दिन अगाडि सेन्सर गर्नुपर्ने नियमका कारण केही अगाडि विवादमा मुछिएका भुवन सो सेलाउन नपाउँदै अर्को विवादमा फेरि मुछिएका छन् ।अभिनेत्री पूजा शर्मालाई बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा नियुक्त गरेपछि उनी फेरि विवादित बनेका छन् । शर्माको नियुक्तिको अहिले चौतर्फी विरोध भइरहेको छ । चलचित्रकर्मीहरूमाथि हुन सक्ने लैङ्गिक हिंसा र शोषण र विभेदविरुद्ध काम गर्ने समितिमा महिलालाई पीडा दिने शर्म
काठमाडौं । चलचित्र संघले घोषित आन्दोलनका कार्यक्रमलाई फिर्ता नलिने निर्णय गरेको छ । सेन्सर, नाइट शो र सल्लाकार नियुक्त गर्नेजस्ता आंशिक माग पुरा भएपनि प्रमुख मागमा चलचित्र विकास बोर्ड मौन रहेको भन्दै संघले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको हो । बोर्डले सेन्सर र रात्री शोबारेका माग पुरा गर्ने निर्णय गरेपछि यसको समीक्षा गर्न चलचित्र संघको […]
काठमाडौँ- सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फाइल मागेको छ । नरेशकुमार पौडेलसहितले केसीको नियुक्तिविरुद्ध दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारको निर्णयको सक्कल फाइल मागेको हो । साथै बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण माग पनि मागेको छ । विकास […]
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि भुवन के.सी.लाई फिल्मकर्मीदेखि शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिइरहेका छन् । यसैबीच उनका छोरा अनमोल के.सी.ले सामाजिक सञ्जाल फेसबुक मार्फत बुबासँगको बाल्यकालको तस्विर सार्वजनिक गर्दै बधाई तथा शुभकामना दिएका छन् । आफ्नो आगामी फिल्म ‘छड्के २’ को लागि केही दिनदेखि चितवनमा रहेका अनमोलले बुबालाई चलचित्र विकास […]
काठमाडौं : अभिनेता तथा निर्माता भुवन केसीलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको हो।सरकारले मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय औपचारिक रूपमा सार्वजनिक गर्दै छ तर अध्यक्षमा केसीको नियुक्ति औपचारिक रूपमा घोषणा नहुँदै केहीले आपत्ति जनाएका छन्।केसीको नियुक्तिबारे आपत्ति जनाउँदै लेखिका अमृता लम्सालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बोल्यो भन
संचार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा सदस्य नियुक्त गरेको छ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई, कलाकार राज कटुवाल नियुक्त भएका छन् । यस्तै, चलचित्र सेन्सर बोर्डको सदस्यमा सन्तोषकुमार थापा र मिनाक्षी कोइराला नियुक्त भएका छन् । सन्तोष रंग पत्रकारितामा सक्रिय छन् भने मिनाक्षीले […]
चलचित्र विकास बोर्डले अध्यक्ष निकिता पौडेल नियुक्त भएकी छिन् । लामो समयदेखि अध्यक्ष बिहिन बनेको चलचित्र विकास बोर्डले आजबाट अध्यक्ष पाएको हो । आज बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई बोर्डको अध्यक्षमा नियुक्ति गरेको गरेको हो ।