लाइफबोई ‘द भ्वाइस किड्स नेपाल’ दोस्रो सिजनका लागि हाइजिन पाटर्नरको रूपमा आबद्ध

काठमाडौँ – लाइफबोईले लोकप्रिय सांगीतिक कार्यक्रम ‘द भ्वाइस किड्स नेपाल’ को दोस्रो सिजनसँग आफ्नो सहकार्यको घोषणा गरेको छ। जसलाई शोको हाइजिन पार्टनरको रूपमा सहभागी सबै प्रतियोगी, निर्णायक  मेम्बरहरूको स्वास्थ्य सुरक्षा र स–कुशलतालाई प्रोत्साहन गर्ने जिम्मेवारी दिइएको छ। यसै क्रममा लाइफबोईले यस कार्यक्रमका दर्शकलाई जीवनमा स्वच्छ र स्वस्थ्यबानीबारे सचेत गराउँदै यसको महत्वलाई स्थापित गर्ने लक्ष्य राखेको […]

सम्बन्धित सामग्री

लाइफबोई ‘द भ्वाइस किड्स नेपाल’को हाइजिन पार्टनर

काठमाडौं । लाइफबोईले सांगीतिक कार्यक्रम ‘द भ्वाइस किड्स नेपाल’ दोस्रो सिजनको हाइजीन पार्टनरको रूपमा सहकार्य गर्ने भएको छ । शोका दर्शकलाई स्वच्छ र स्वस्थ आनीबानीबारे सचेत गराउँदै यसको महत्त्वलाई स्थापित गर्न सहकार्य गरेको लाइफबोईले जानकारी दिएको छ । ‘द भ्वाइस किड्स नेपाल’ विश्वव्यापी गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को नेपाली संस्करण हो । यो कार्यक्रमको पहिलो शृंखला १० मार्चमा प्रसारण हुँदै छ । हप्ताको दुई दिन प्रत्येक शुक्रवार र शनिवार हिमालय टीभीमा कार्यक्रम  प्रसारण हुनेछ । लाइफबोई एक विश्वव्यापी प्रसिद्ध साबुन ब्रान्ड हो ।