रामग्रामले वितरण गर्‍यो आगो ताप्ने दाउरा

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले चिसो बढेको भन्दै आगो ताप्न दाउरा वितरण गरेको छ । केही दिनदेखि चिसो बढेपछि नगरपालिकाले सार्वजनिक स्थानमा आगो ताप्नका लागि निःशुल्करुपमा दाउरा बितरण गरेको हो ।

सम्बन्धित सामग्री

शीतलहरसँगै चिसो बढेपछि नेपालगञ्जका विभिन्न सार्वजनिक ठाउँमा दाउरा वितरण

नेपालगञ्ज – शीतलहरसंगै चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँ तथा चोकहरुमा दाउरा वितरण सुरु गरेर सामूहिक आगो ताप्ने (धुनी) व्यवस्था गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले आज विहानैदेखि दाउरा वितरण सुरु गरेको हो। नगर प्रमुख प्रशान्त विष्ट, प्रबक्ता प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगी, नगर प्रहरी प्रमुख […]

कञ्चनपुरमा निःशुल्क दाउरा वितरण

कञ्चनपुर, २७ पुस । चिसो बढेसँगै बिहानीको झिसमिसेमै कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३६ वर्षीय हरेन्द्र बोहरा ट्र्याक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँड्दै हिँडेका देखिन्छन्। उनको दाउरा बाँड्ने निरन्तरता दुई सातादेखि बढेको हो । उनले निःशुल्करुपमा नगरपालिका क्षेत्रका बजार क्षेत्र र गाउँका चोकचोकमा निःशुल्करुपमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएका छन् । ज्याला मजदुरी गरी दैनिक […]

जाडोले १५ जनाको ज्यान गइसक्यो, दाउरा बाँडेर बसेको छ सरकार

मधेश प्रदेशमा जाडोले कठ्यांग्रिएर र आगो ताप्ने क्रममा जलेर २०७९ मंसिरयता मात्रै १५ जनाको मृत्यु भइसकेको छ । तर, प्रदेश र स्थानीय सरकार ‘विपन्न बस्तीमा दाउरा वितरण गरेको’ बताएर जिम्मेवारीबाट भागिरहेका छन् ।

शीतलहर बढेपछि क्षिरेश्वरनाथ नगरपालिकाद्वारा दाउरा वितरण

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले चिसो बढेको भन्दै दाउरा वितरण गरेको छ । शीतलहर बढ्दै गएपछि नगरले दाउरा वितरण गरेको नगरप्रमुख सुखदेव यादवले जनाएका छन् ।  उनले नगरपालिकाको १ देखि १० सम्मका वडामा दैनिक

आगो ताप्‍न रामग्राम नगरपालिकाले बाँड्यो दाउरा

शितलहर चलेपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सर्वसाधारणका लागि आगो ताप्न दाउरा वितरण गरेको छ । सदरमुकाम परासीको मुख्य बजार क्षेत्र र आवश्यकता अनुसार नगरका चोक र मानिसहरु जम्मा हुने स्थानमा आगो बाल्नका लागि दाउरा वितरण गरिएको हो ।

सर्लाहीमा जाडोले कठ्याग्रीएर फेरि एक वृद्धको मृत्यु

आगो बाल्ने दाउरा खोज्न गाउँभन्दा अलि टाढा गएकी एक वृद्ध महिलाको जाडोले मृत्यु भएको आफन्तले दाबी गरेका छन्।...

जाडो बढ्यो: आउनुहोस, एकछिन आगो तापौं

नगर प्रमुख शम्भु साहको पहलमा वन आपूर्ति समितिबाट दाउरा ल्याई चोक चोकमा आगो बालिएको हो।

जाडो भगाउन गाउँ-गाउँमा नि:शुल्क दाउरा वितरण

बझाङ : जिल्लामा केही दिनयता हिमपातका कारण ह्वात्तै चिसो बढेपछि जयपृथ्वी नगरपालिकाका विभिन्न स्थानमा डिभिजन वन कार्यालय बझाङ, जिल्ला प्रशासन कार्यालय बझाङ र जिल्ला प्रहरी कार्यालय बझाङले स्थानीयलाई दाउरा वितरण गरेको छ।चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि डिभिजन वन कार्यालयले सदरमुकाम चैनपुरको लोकतान्त्रिक चौक, अदालत अगाडि,  सिमखेतसहितका क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको छ।सोमबार र मंगलबार ती क्षेत्रहरूमा डिभिजन वन कार्यालयले संकलन गरेक

चिसोबाट बच्न चोकचोकमा आगो बालिँदै

चिसो बढ्न थालेपछि न्यानोबाट बच्न बाँकेस्थित कोहलपुर नगरपालिकाले नगर क्षेत्रका चोकचोक र सरकारी कार्यालयमा दाउरा वितरण गर्ने भएको छ। सर्वसाधारण र कर्मचारीलाई न्यानो प्रदान गर्न दाउरा वितरण गर्न लागिएको हो।...

शीतलहरबाट बचाउन प्रहरीले बाल्याे आगो

उदयपुर / जनताको जिउधनको रक्षा गर्नु पर्ने जिम्मेवारी सम्हालेका नेपाल प्रहरी यतिबेला आगो बाल्नमै व्यस्त छन् । ईलाका प्रहरी कार्यलय कटारीले विपन्न तथा दलित बस्ती लगायत विभिन्न ठाँउमा पुगेर दाउरा पुर्याउदै आगो बालिरहेका छन् । दुई दिनदेखि चिसो बढेसँगै जनजीवन प्रभावित भएपछि प्रहरीले डिभिजनल वन कार्यलय त्रिवेणी कटारीको सहकार्यमा ठाउँ ठाउँमा आगो बालेर सामुहिक रुपमा... The post शीतलहरबाट बचाउन प्रहरीले बाल्याे आगो appeared first on Purbeli News.