काठमाडाैँ – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मुखैमा आइसकेको छ । चुनाव आउन ४ र मौन अवधि सुरु हुन २ दिन मात्र बाँकी रहेको अवस्थामा विभिन्न पदका लागि विभिन्न दलका तर्फबाट र स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आफ्नो प्रसारप्रसारलाई अझ तीव्र बनाएका छन् । सुदूरपूर्वदेखि पश्चिमसम्मै चुनावी सरगर्मी बढिर...