रामचन्द्र पौडेललाई राष्ट्रपतिको साख जोगाउनेदेखि सडक सास्ती हटाउनेसम्मका चुनौती

राजनीतिमा त्यागी र तुलनात्मक रूपमा नैतिक चरित्रको छवि बनाएका पौडेलको काँधमा राष्ट्रपति पदको साख जोगाउने मात्र होइन, उजिल्याउने दायित्व पनि आइपुगेको छ ।

सम्बन्धित सामग्री

समयमै सडक निर्माण नगर्दा यात्रुलाई सास्ती

पछिल्लो समय ठेकेदारले समयमै सडक निर्माण पूरा नगर्दा यात्रुहरूले सास्ती बेहोर्नु परेको छ । झापाको बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोडको धौला पुलदेखि गरामनी बजारसम्मको सडक क्षेत्रमा ठेकेदारले बेलैमा काम नगरेर बर्खा सुरु हुनै लाग्दा सडक निर्माणको काम थालेपछि सडक हिलाम्मे भएर यात्रुले सास्ती बेहोर्नु परेको हो । बिर्तामोडको धौला पुलदेखि गरामनी बजारसम्मको सडक क्षेत्रमा हिउँदमा धुलो […]

सडक निर्माणमा ढिलाइ हुँदा खजुरावासीलाई सास्ती

काठमाडौँ,४ पुष । नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा बजारमा चार लेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माण अधुरो हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै धुलो उडेर आसपासका पसल तथा घरमा धुलाम्य हुँने गरेको छ । साढे दुई वर्षमा काम सक्ने गरी सम्झौता गरिएको खजुरा बजारको मुख्य सडक निर्माणको काम […]

हिलाम्य सडकमा सास्ती नै सास्ती

उदयपुर, असोज १५ । यता हिलो, उता हिलो । टेक्नै नसकिने हिलाम्य सडक । सर्वसाधारणलाई सास्ती । अझ दसैं मान्न घर फर्कनेले त कल्पनै गरेका हुन्नन् कि गाउ“ठाउ“को सडक अवस्था । ‘यस्तो होला भनेर सोचेकोसम्म थिइन“,’ एक यात्री भन्दै थिए, ‘अब फर्कने बेला पनि यही सडक हि“ड्नुपर्ने बाध्यता छ ।’ हुन पनि वर्षात्सँगै उदयपुरका अधिकांश […]

बागलुङका सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती

बागलुङ । बागलुङका ग्रामीण सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती भएको छ । असारदेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि नियमित सञ्चालनमा आउन नसक्दा समस्या बढ्दै गएको स्थानीयले बताएका छन । वर्षाले क्षतविक्षत बनेका सडक दसैँ आउन लाग्दा पनि मर्मत गरीएको छैन् । तीन महिनादेखि बन्द सडक मर्मत नहुँदा स्थानीयवासी मर्कामा परेका छन् । […]

सधैंको सास्ती साँफे मार्तडी सडक, वैकल्पिक मार्ग निर्माणमा बेवास्ता

सडक निर्माण सकिएर गाडी गुडेपनि बाजुरा बासीलाई सास्ती कायमै रह्यो। कालोपत्रे निर्माण कार्य सकिएकै ५ वर्ष पुग्यो, तर सास्ती र समस्या अझै सकिएको छैन्। असार पहिलो साता देखि असोस दोस्रोसाता सम्म साँफे मार्तडी सडक अवरुद्ध हुनेक्रम रोकिएको छैन्।...

बुटवलमा सडक सास्ती: हिँउदमा धुलाम्मे वर्षामा हिलाम्मे

बुटवल बेलहिया ६ लेन सडक अन्तर्गत बुटवल चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक वर्षामा हिले र हिँउदमा धुले हुँदा यात्रु र स्थानीयले सास्ती भोग्नु परेको छ।...

पर्यटकलाई बेनी–जोमसोम सडक सास्ती

दसैंको अवसरमा हिमालपारिको जिल्ला मुस्ताङको भ्रमणमा आएका पर्यटकलाई वर्षात्ले बेनी–जोमसोम सडक सास्ती बनेको छ । पाचँ दिनसम्म परेको अविरल वर्षाका कारण बेनी–जोमसोम सडक खण्डअन्तर्गत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–३ को राहुघाटको पहिरो, अन्नपूर्ण गाउँपालिका–३ को काभ्रेभीर पहिरो र मुस्ताङको मार्फा खोलामा आएको बाढीका कारण मुस्ताङ भ्रमणमा आएका पर्यटक र यात्रुलाई सास्ती खेप्नुपरेको हो ।म्याग्दी हुँदै मुस्ताङको […]

सडक हिलाम्मे, यात्रा गर्न सास्ती

म्याग्दी सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्म खनिएका सडक हिलाम्मे हुँदा सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ । बाढी र पहिरोका कारण सडक ठाउँ ठाउँमा भत्किए पनि तिनको मर्मत हुन नसक्दा यात्रा असहज बनेको छ । बेनीबजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सात सडकको अवस्था नाजुक छ । सबै सडक जीर्ण अवस्थामा छन् । वर्षाको समयमा आएको बाढी पहिरो र मर्मत सम्हारको अभावमा सडकमै खोलो बग्ने गरेको छ भने कतिपय सडकमा  पोखरी बनेको छ । बेनी–अर्थुङ्गे–पुलाचौर, बेनी–पाखापानी, बेनी–बगर

सडक स्तरोन्नति नहुँदा सर्वसाधारणलाई सास्ती

सल्यान : सल्यानका ८३ वटै वडामा सडक पुगेको छ। हिउँदमा सबैतिर सवारी साधन चले पनि वर्षा याममा भने अधिकांश सडकमा सवारी साधन नचल्दा सर्वसाधरणहरु पैदल हिँड्न बाध्य छन्।वर्षाले मुख्य राजमार्गको रुपमा रहेको राप्ती लोकमार्गसहित सबै सडक बिगारेपछि स्थानीयवासीले सास्ती भोग्दै आइरहेका छन्। कतै खोलाले सडक कटान गरेको छ भने कतै पहिरोले सडक बगाएको छ।घर अगाडि सडक पुगे पनि पैदल हिँड्नु पर्ने बाध्यता रहेको स्थानीय रीमबहादुर बुढाले बताए। १८ वर्षअघि सल्लीबजार चौरजहारी सडकको ट्रयाक खुले पनि स्तरोन्नति नहुँदा समस्या भो

उपत्यकाकै स्थानीयलाई पाँच वर्षदेखि सडक सास्ती

काठमाडौं :  संघीय राजधानी काठमाडौंका सडक वर्षौंदेखि अलपत्र  अवस्थामा छन्। उपत्यकाको बाहिरी चक्रपथ जोरपाटी–सुन्दरीजल, चाबहिल–साँखु, इमाडोल–सिद्धिपुर, गोदावरी खोला, लुभु, लामाटार, कर्म नासा खोला, हरिसिद्धि, गोदावरी कुण्डलगायत सडक खण्डका स्थानीयले वर्षौंदेखि हिलो,धुलोको  सास्ती भोग्दै आएका छन्। मनसुन सुरु भएसँगै  कालोपत्रेको पर्खाइमा रहेका उपत्यकाका सडक पानी जमेर पौडिन मिल्ने  अवस्थामा छन्। हिउँदभरि धुलोको सास्ती खेपेका  स्थानीयले