गठबन्धन र विपक्षी दललाई निर्वाचनमा आफ्नो साख जोगाउन ठूलाे चुनौती

भोजपुर । भोजपुरमा यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आफ्नो साख जोगाउन ठूलाे चुनौती भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारी, बहालवाला र पूर्वमन्त्री समेत रहेको साे जिल्लामा आफ्नाे साख जोगाउन दलहरुलाई धौधौ परेको छ । आसन्न निर्वाचनमा कुन दलका उम्मेदवारकाे पल्ला भारी हुने हो […]

सम्बन्धित सामग्री

गठबन्धनका बीच कसरी जोगाऊला कर्णालीमा एमालेले साख ?

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादीसँग गठबन्धन गरी पहिलो दल बनेको नेकपा एमालेलाई अहिलेको निर्वाचनमा भने कर्णालीमा आफ्नो साख जोगाउन चुनौती देखिएको छ ।

'नेताको स्वार्थले पार्टी फुटेको हो, असर अत्यन्तै नगन्य छ'

आसन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनसँग चुनाव लड्नुपर्ने पक्का भएपछि नेकपा (एमाले) दबाबमा छ। २०७४ सालको पहिलो शक्ति एमालेलाई योपटक साख जोगाउन निकै चुनौती छ। एमालेले पनि चुनावमा राप्रपा नेपालसँग तालमेल अघि बढाएको छ। दबाबबीच एमालेले चुनावी अभियानलाई तीव्रता समेत दिएको छ। स्थानीय चुनावको सेरोफेरोमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यसँग…