चन्द्रागिरिमा सडकबत्ती जडान सुरु

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा सडकबत्ती जडान सुरु गरिएको छ । ‘उज्यालो चन्द्रागिरि’ अभियानअन्तर्गत चन्द्रागिरिभित्र पाँच हजार सडकबत्ती जडान गर्न लागिएको हो । चालु आवमा विनियोजित बजेटबाट नगरपालिकाभरमा ती सडकबत्ती जडान थालिएको हो । नगरपालिकाले गत आवमा मुख्य राजमार्ग कलङ्की–नागढुङ्गा–पिपलामोड सडकखण्डमा सडकबत्ती जडान गरेको थियो । नगरपालिकाले बत्ती जडानको आवश्यकता रहेको क्षेत्रको पहिचान गरी नगरपालिकामा निवेदन […]

सम्बन्धित सामग्री

टोखामा चार सय ३४ सडकबत्ती जडान - NepaliPatra

टोखा । टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ । आर्थिक वर्ष २०७९–८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र एक सय ३० सिसी क्यामरा जडान गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए । टोखाले आव २०७९–८० मा वडा नं २ र ६ […]

टोखामा ४३४ सडकबत्ती जडान

काठमाडौं । टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ । आर्थिक वर्ष २०७९र८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र एक सय ३० सिसी क्यामरा जडान गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए । टोखाले आव २०७९र८० मा वडा नं २ र ६ […]

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिइ आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ । प्राधिकरणले मङ्गलवार सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो । विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तानी गर्नसमेत प्राधिकरणले सो सूचनामार्फत निर्देशन दिएको छ । ‘सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको तथा सडक ब...

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो । विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तानी गर्नसमेत प्राधिकरणले सो सू...

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो । विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तानी गर्नसमेत प्राधिकरणले सो सू...

आधुनिक सडकबत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता

काठमाडौं : काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडकबत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ। मंगलबार यसअघि महानगरपालिका, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका आधारमा सम्पन्न सम्झौतामा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले हस्ताक्षर गरेका हुन्। बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ। यसको ६० प्रतिशत रकम काठमाडौं महानगरपालिकाले र ४० प्रतिशत रकम न...

पोखराका सडक बत्तीः सौर्य बत्तीको बेवास्ता, नयाँ विद्युतीय बत्ती जडानको तयारी

पटक-पटक गरेर पोखराका सडकमा करिब २ हजार सौर्य सडक बत्ती जडान गरिएको भएपनि ती सबैले नियमित मर्मतसम्भार पाएनन्। त्यसैले कतिपय बत्ती अहिले काम नलाग्ने अवस्थामा पुगेका छन्। कतिपयले केही समय उज्यालो दिएपनि केही थोरै समय मात्र बल्छन्। सडकमा सौर्य सडक बत्ती जडान ...

बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गरिदैं

असार २, काठमाडौं । चक्रपथ क्षेत्रमा पर्ने बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गरिने भएको छ । सो क्षेत्रमा बत्ती जडान गर्न ललितपुर महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच त्रिपक्षीय सम्झौता भएको छ ।  मंगलवार ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका महानिर्देशक अर्जुन थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा महर्जनले स्मार्ट सडकबत्ती जडान गर्न करीब रू. १७ करोड ३६ लाख लाग्ने अनुमान गरिएकोमा महानगरपालिकाले कुल लागतको ६० प्रतिशत रकम व्यहोर्ने बताए । उनले भने, ‘हामी ललितपुरलाई उज्यालोका साथै सुरक्षित शहर बनाउने अभियानअन्तर्गत यस काममा लागि परेका हौँ । चक्रपथ क्षेत्र हेर्दा आधुनिक अनि आकर्षक देखिए पनि असुरक्षित रहँदा रातमा हुने दुर्घटनामा परी धेरैको ज्यान गएको छ ।’ महानगरपालिकाले खर्च गर्ने भनिएको रकममध्ये रू. तीन करोड विभागले पनि खर्च गर्ने सहमति भएको महानगरपालिकाले जानकारी गराएको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले सडकबत्ती प्रभावकारी भएको जनाउँदै आफूहरुले बत्ती जडानमा लाग्ने बाँकी ४० प्रतिशत रकम व्यहोर्ने सम्झौता गरेको बताए । विभागका महानिर्देशक थापाले स्मार्ट सडकबत्ती जडानले आपराधिक क्रियाकलाप न्यूनीकरणमा निकै मद्दत पुग्ने धारणा राखे । उनले भने, ‘चक्रपथ क्षेत्रलाई सुरक्षित बनाउन हामीले विभिन्न अन्य योजनामा पनि काम गरिरहेका छौँ ।’ महानगर उपप्रमुख गीता सत्यालले सो क्षेत्रमा स्मार्ट सडकबत्ती जडान भएसँगै सहरको सौन्दर्य बढ्ने अपेक्षा गरिन् । यसअघि महानगरपालिकाले शहरलाई सुन्दरका साथै भयमुक्त गराउन वाग्मती पुलदेखि जावलाखेल, लगनखेल हुँदै सातदोबाटो, हिमालय होटल, पाटनढोका, अशोक हल, क्वालखु हुँदै मंगलबजार लगनखेल, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ स्मार्ट सडकबत्ती जडान गरिसकेको जानकारी दिएको छ ।  महानगरपालिकाका वरिष्ठ इञ्जीनियर रुद्रप्रसाद गौतमले दोस्रो चरणअन्तर्गत चक्रपथबाहिरका बस्ती खोकना, बुङ्मती, हरिसिद्धि, सुनाकोठी, धापाखेलमा सडकबत्ती जडानका लागि बोलपत्र आह्वान भइसकेको जानकारी गराए । रासस

उज्यालो महानगर अभियान :  काठमाडौंका सडकमा हाइमास सडकबत्ती जडान गरिने

काठमाडौंका मुख्य–मुख्य सडकमा आधुनिक सडकबत्ती जडान गरिने भएको छ । काठमाडौं महानगरपालिकाले करिब ६० किलोमिटर सडक क्षेत्रमा एक हजार सात सय ५० वटा हाइमास बत्ती जडान गर्न लागेको हो ।  सडकबत्ती...

काठमाडौंका सडकमा दुई हजार आधुनिक बत्ती जडान हुने

काठमाडौंका मुख्य सडकहरूमा आधुनिक सडकबत्ती जडान हुने भएको छ । पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय