पोखराका सडक बत्तीः सौर्य बत्तीको बेवास्ता, नयाँ विद्युतीय बत्ती जडानको तयारी

पटक-पटक गरेर पोखराका सडकमा करिब २ हजार सौर्य सडक बत्ती जडान गरिएको भएपनि ती सबैले नियमित मर्मतसम्भार पाएनन्। त्यसैले कतिपय बत्ती अहिले काम नलाग्ने अवस्थामा पुगेका छन्। कतिपयले केही समय उज्यालो दिएपनि केही थोरै समय मात्र बल्छन्। सडकमा सौर्य सडक बत्ती जडान ...

सम्बन्धित सामग्री

भूकम्प प्रभावित बालबालिकालाई ‘सौर्य बत्ती’

‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट (सिएफआरडी) ’ ले जाजरकोटका सामुदायिक विद्यालयका भूकम्प प्रभावित बालबालिकालाई एक हजार थान सौर्य बत्ती वितरण गरेको छ। उनीहरुलाई ‘पोर्टेबल बत्ती’ वितरण गरिएको हो।...

भूकम्प प्रभावित जिल्लाका बालबालिकालाई सौर्य बत्ती

काठमाडौं – ‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट (सिएफआरडी)’ले जाजरकोटका सामुदायिक विद्यालयका भूकम्प प्रभावित बालबाललिकालाई एक हजार थान सौर्य बत्ती वितरण गरेको छ । उनीहरुलाई ‘पोर्टेबल बत्ती’ वितरण गरिएको हो । दिगो बिजुली आपूर्ति सुनश्चित गर्ने अपेक्षासहित विद्यार्थीलाई रातिको समयमा अध्ययन गर्न सहज होस भनेर सौर्य बत्ती वितरण गरिएको सिएफआरडीले जनाएको छ । भूकम्प प्रभावति क्षेत्रका […]

खोटाङको हलेसीमा सौर्य बत्ती जडान

प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्य बत्ती जडान गरिएको छ।

तारकेश्वरमा सौर्य बत्ती जडान गरिने

२९ साउन, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकाका सडकमा सौर्य बत्ती जडान गरिने भएको छ । नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा नगर उज्यालो कार्यक्रमअन्तर्गत मुख्य सडकमा तीन सय ४० सोलार बत्ती जडान गर्न लागेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले रु दुई करोड ६० लाखमा नगरपालिकाभित्रको मुख्य सडकमा सौर्य बत्ती जडान गर्न लागेको जानकारी […]

सौर्य बत्तीले चौरजहारी झिलिमिली

रुकुम (पूर्व) : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका विभिन्न वडामा सौर्य बत्ती जडान गरिएको छ। नगरका आठ वटा वडाका ३ सय २५ ठाउँमा सौर्य बत्ती जडान गरिएको हो।चौरजहारी नयाँ सहर आयोजनाले नयाँ सहर क्षेत्रका सडक, सार्वजनिक स्थल र बसपार्क क्षेत्रमा सौर्य बत्ती जडान गरेको छ। चौरजहारी नयाँ सहर क्षेत्रमा ३ सय २५ ओटा सौर्य बत्ती जडान गरिएको नयाँ सहर आयोजना चौरजहारीका प्रमुख धिर फडेराले बताए।उनका अनुसार आर्थिक वर्ष ०७८/०७९ को स्वीकृत कार्यक्रम अनुसार छनोट भएका आठ वटा वडामा सौर्य बत्ती जडान सम्पन्न गरिएको हो।च

रुकुम पश्चिम : सौर्य बत्तीले झिलिमिली चौरजहारी

रुकुम पश्चिम - रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका विभिन्न वडामा सौर्य बत्ती जडान गरिएको छ । नगरका आठ वटा वडाका ३ सय २५ ठाउँमा सौर्य बत्ती जडान गरिएकाे हाे ।  चौरजहारी नयाँ सहर आयोजनाले नयाँ सहर क्षेत्रका सडक, सार्वजनिक स्थल र बसपार्क क्षेत्रमा सौर्य बत्ती जडान गरेको छ । चौरजहारी नयाँ सहर क्षेत्रमा ३ सय २५ ओटा सौर्य बत्ती जडान गरिएको नयाँ सहर आयोजना चौरजहारीका प्रमुख धिर फडेराले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०७८/०७९ को स्वीकृत कार्यक्रम अनुसार छनाेट भएका आठ वटा वडामा सौर्य बत्ती जडान सम्पन्न गरिए...

नेपालगञ्जमा बल्न छाडे सौर्य बत्ती

बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्य बत्ती बल्न छोडेका छन् । सौर्य बत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश बत्तीहरू बल्न छाडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छाडेपछि सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गरेका छन् ।६ महिनादेखि राम्ररी बलेको छैन । तर, बत्तीको मर्मतसम्भार गर्न सरोकारवालाले चासो नदेखाएको स्थानीय नागरिकहरुले बताउने गरेका छन् । बत्ती मर्मतको लागि नेपालगञ्ज उपमहानगरपालिकाले हरेक बर्ष बजेट विनियोजन गरे पनि बत्ती मर्मत भएक

नेपालगञ्ज र आसपास जडान गरिएका धेरैजसाे साेलार बत्ती बल्दैनन्

बाँके – बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका धेरैजसाे सौर्य बत्ती एक वर्ष नबित्दै बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर अहिले धेरैजसाे सौर्य बत्ती बल्न छोडेका हुन् । ६ महिनादेखि बत्ती राम्ररी बलेकाे छैन । तर बत्ती बनाउन सरोकारवालाले चासो नदेखाएको स्थानीयवासीकाे गुनासाे छ । सौर्य बत्ती मर्मतका लागि नेपालगञ्ज उपमहानगरपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको छ तर बत्ती मर्मत गरेकाे देखिँदैन । उपमहानगरपालिकाभित्र दुई सय ५० वटा सौर्य बत्ती जडान भएका छन् । तर जडान भएक...

बिकेले ७४ लाखभन्दा बढी रोयल्टी पनि बुझाएन, सौर्य बत्ती मर्मत पनि गरेन

काठमाडौं : काठमाडौं महानगरपालिका र बिके ट्रेडर्स एण्ड सप्लायर्ससँग सडकमा सौर्य (सोलार) बत्ती राख्न २०७३ असोज १२ मा सम्झौता भयो। राति शहरको सौन्दर्य बढाउने, सर्वसाधारणलाई आवतजात र सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न निजी कम्पनी बिके ट्रेडर्ससँग महानगरले साझेदारी गरेको थियो।यसअनुसार सौर्य बत्ती राख्ने सबै खर्च बिके ट्रेडर्सले नै बेहोर्ने र त्यसबापत बत्तीको खम्बा (पोल) मा विज्ञापन राख्न पाउने सम्झौतामा शर्त थियो। महानगरपालिकाका अनुसार त्रिपुरेश्वर चोक, थापाथली, माइतीघर, बबरमहल, भद्रकाली, भृकुटीम

बल्दैनन् सौर्य बत्ती

इलाम बजार क्षेत्रभित्र जडान गरिएका सोलार (सडक) बत्तीहरू बल्न छोडेका छन् । सौर्य बत्ती जडान गरिएको छ महिना पनि नबित्दै रातको समयमा बत्ती बल्न छाडेको हो ।