न्यूयोर्क : सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प आज न्यूयोर्क अदालतमा हाजिर हुने भएका छन्। यो घटनाक्रमलाई आगामी निर्वाचनअघिको महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।उनीविरुद्ध आज अदालतमा औपचारिक रूपमा अभियोग लगाइनेछ। साथै उनको औंठाछाप पनि लिइनेछ। ट्रम्पलाई गत साता दोषी ठहर गरिएको थियो। उनी आपराधिक अभियोग लाग्ने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन्।ट्रम्पलाई सन् २०१६ को हश मनी मुद्दामा दोषी ठहर गरिएको थियो। उनीमाथि पोर्न स्टार स्टर्