एनआरएनए कतारद्वारा विभिन्न कलाकारलाई ११ लाख रुपैयाँ सहयोग

दोहा- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले सन् २०२१–२०२३ को कार्यकालमा विभिन्न सांस्कृतिक कार्यक्रममा आबद्ध विभिन्न संस्थाका कलाकारलाई प्रोत्साहन स्वरुप करिव ११ लाख रुपैयाँ प्रदान गरेको छ। एनआरएनए एनसीसी कतारले २०१९–२०२१ मा फिफा विश्वकप र कतारको राष्ट्रिय दिवसमा सहभागी कलाकारको प्रस्तुतीबाट आएको केही रकममा एनसीसी कोषबाट थप गरी १५ हजार कतारी रियाल जम्मा भएको […]

सम्बन्धित सामग्री

एनआरएनए कतारद्वारा महिला श्रमिकका समस्याको बारेमा छलफल

काठमाडौँ – कतारमा कार्यरत महिला श्रमिकका लागि एकदिन महिला स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यकम सम्पन्न भएको छ। गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति र एनएअरएन कतारको महिला विभागको सहकार्यमा अयोजित कार्यक्रममा त्यहाँस्थित नेपाली महिलाहरुले भोग्नुपर्ने समस्याको बारेमा छलफल भएको थियो। कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले आयोजक संस्थालाई धन्यवाद दिँदै भविष्यमा यस्तै कार्यक्रमको आयोजना […]

एनआरएनए कतारद्वारा अलपत्र ४ नेपालीको उद्धार

दोहा-  गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले हवाई भाडा जुटाउन नसकेर अलपत्र परेका ४ जना नेपाली श्रमिकहरुलाई टिकटको ब्यवस्थापन गरी स्वदेश पठाएको छ विभिन्न कारणले रोजगारी गुमाएर केही समयदेखि नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका उनीहरुलाई नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा एनआरएनएले हवाई टिकटको व्यवस्था गरेको हो । एनआरएनएका अनुसार यसरी फर्किनेहरुमा काठमाडौँकी अस्मिता लामा, […]

कतारमा समस्यामा परेका नेपाली कामदारलाई खाद्यान्न वितरण

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारद्वारा गठित उद्दार तथा राहत वितरण समितिले नेपाली श्रमिकहरुलाई खाद्यान्न वितरण गरेको छ। विश्वब्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न सावधानी कदमहरुको पालना गर्दै राहत वितरण गरिएको एनआरएनए राष्...