एनआरएनए कतारद्वारा महिला श्रमिकका समस्याको बारेमा छलफल

काठमाडौँ – कतारमा कार्यरत महिला श्रमिकका लागि एकदिन महिला स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यकम सम्पन्न भएको छ। गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति र एनएअरएन कतारको महिला विभागको सहकार्यमा अयोजित कार्यक्रममा त्यहाँस्थित नेपाली महिलाहरुले भोग्नुपर्ने समस्याको बारेमा छलफल भएको थियो। कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले आयोजक संस्थालाई धन्यवाद दिँदै भविष्यमा यस्तै कार्यक्रमको आयोजना […]