काठमाडौं, असार ४। पछिल्लो समय विभिन्न शीर्षकमा संकलन हुने करका दर र राजस्व उठाउने सेवालाई प्रभावकारी बनाएको दाबी गर्दै आएको सरकारलाई यस वर्ष राजस्व संकलनको लक्ष्य भेट्न मुस्किल पर्ने भएको छ । आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेका ११ महिनाको अवधिमा जेठ मसान्तसम्मको तथ्यांकअनुसार राजस्व संकलनको लक्ष्य भेट्न मुस्किल पर्ने अवस्था देखिएको […]