अब ग्यासमा दुईथरी मूल्य तोकिने

नेपाल आयल निगमले घरायसी र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा असारभित्रै छुट्टाछुट्टै मूल्य तोक्ने भएको छ । औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिन सकिने सम्बन्धमा अध्ययन...

सम्बन्धित सामग्री

उत्पादनचक्र सुरु हुनुभन्दा अघि नै समर्थन मूल्य

उत्पादन चक्र सुरु हुनुभन्दा पहिला नै उत्पादन समर्थन मूल्य तोकिने भएको छ।  मंगलबार संघीय संसद्को संयुक्त

बुक बिल्डिङ आईपीओमा ‘ओपनिङ रेञ्ज’ साधारणसरह तोकिने

१ चैत , काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ जारी भई सूचीकृत हुने कम्पनीको हकमा पनि हाललाई अन्य साधारण मूल्यमा जारी भएका कम्पनीहरुसरह नै ‘ओपनिङ रेञ्ज’ तोकिने भएको छ । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएपछि पहिलो कारोबारका लागि तय गरिने निश्चित मूल्य सीमा नै ओपनिङ रेञ्ज हो । बजारमा नयाँ कम्पनी सूचीकृत भइसकेपछि पहिलो कारोबारका […]

बाली लगाउनुअघि नै प्रमुख कृषि उपजकाे न्यूनतम समर्थन मूल्य तोकिने

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्षदेखि बाली लगाउनुअघि नै प्रमुख कृषि उपजकाे न्यूनतम समर्थन मूल्य ताेक्ने बताएकाे छ । सरकारको तर्फबाट आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बाली लगाउनुअघि नै प्रमुख कृषि उपजकाे न्यूनतम समर्थन मूल्य तोकिने बताउनुभएको हाे । साथै उहाँले कृषि बाली, पशुपक्षी तथा मत्स्य व्यवसायलाई समेट्ने गरी कृषि बीमाको दायरा विस्तार गर्दै लगिने पनि बताउनुभयाे ।  राष्ट्रपति भण्डारीले कृषि कर्जा कार्यक्रमलाई पनि पुनरावलो...

दानाको मूल्य घट्दै, जेठदेखि नयाँ मूल्य तोकिने

काठमाडौं । पशुलाई खुवाउने दानाको मूल्य घट्ने भएको छ । दाना उत्पादन गर्दा प्रयोग हुने कच्चा पदार्थको मूल्य घटेसँगै दानाको मूल्य घट्ने भएको हो । नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले दानाको मूल्य घटाउने तयारी भएको बताए । अध्यक्षले भने, ‘केही दिनमा नै सबै प्रकारको दानाको मूल्य घट्ने छ । दाना उद्योगी व्यवसायीहरूलाई सर्कुलर […]

खाना पकाउने ग्यासमा छिट्टै दुई थरी मूल्य तोकिने

काठमाण्डौ – नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्या एलपी ग्यासमा छिट्टै दुई थरी मूल्य तोक्ने बताउनुभएको छ । इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन आज सोमवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताउनुभएको हो । उहाँले आयल निगमले छिट्टै ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य तोकेर जाने बताउनुभयो ।  औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ फरक बनाउने पनि कार्यकार...

अब खाना पकाउने ग्यासको २ थरी मूल्य तोकिने, ग्यासको आकार र गन्ध पनि फरक फरक

अब खाना पकाउने ग्यासकोमूल्य फरक फरक हुने भएको छ । नेपाल आयल निगमका  कार्यकारी निर्देशक उमेशप्रसाद थानीले छिट्टै नै घरायसी प्रयोजन र व्यापारिक प्रयोजनको लागि फरक फरक मूल्य तोकिने बताएका हुन्। उनले घरायसी प्रयोजनको लागि सहुलियत प्रदान गरिने र व्यापारिक प्रयोजनको लागि परल मूल्य अर्थात् निगमले खरिद गरेकै मूल्यमा बिक्रि गरिने उनले बताए । यस अघि पनि सिलिन्डरको रङ्गको आधारमा घरायसी प्रयोजन र व्यापारिक प्रयोजनको लागि फरक फरक सिलिन्डरको ब्यबस्था गरिएको थियो । उक्त प्रणाली असफल भएको स्वीकार गर्दै कार्यकारी निर्देशक उमेशप्रसाद थानीले अब रङ्ग मात्र नभई, सिलिन्डरको आकार र ग्यासको गन्ध पनि फरक फरक गरिने बताए ।उनले अब अन्तराष्ट्रिय बजारमा जस्तै ५ किलो, १४ किलो, १९ किलो ३५ किलो र सो भन्दा बढी तौलको सिलिन्डरको ब्यबस्था गरिने बताए । त्यस्तै उनले अहिले हामीलाई आउने ग्यासको गन्ध पछि थपिएको गन्ध रहेको भन्दै अब घरायसी प्रयोजन र व्यापारिक प्रयोजनको ग्यासको गन्ध पनि फरक फरक हुने बताए  ।यस विषयमा एउटा कार्यदलले अहिले प्रतिवेदन बनाईरहेकोले प्रतिवेदन तयार हुँदा साथ घरायसी प्रयोजन र व्यापारिक प्रयोजनको लागि फरक फरक ब्यबस्था गरिने उनले बताए ।

अब खाना पकाउने ग्यासको २ थरी मूल्य तोकिने

अब खान पकाउने ग्यासको मूल्य फरक फरक तोकिने भएको छ । आयल निगमले घरायसी र व्यवसायीक प्रयोजनको लागि ग्यासको मूल्य फरक निर्धारण गर्ने तयारी गरेको हो ।आयल निगमले एल. पी. ग्यासको घरायसी एवं व्यवसायिक प्रयोगका लागि अलग-अलग मूल्य कायम गर्न निगम संचालक समितिको सदस्यको संयोजकत्वमा सरोकारवालाको प्रतिनिधि समेत रहने गरी एक उपसमिति गठन गरेको छ। उपसमितिको सिफारिस बमोजिम निगमले एल. पी. ग्यासको  घरायसी एवं व्यवसायिक प्रयोगका लागि अलग-अलग मूल्य कायम गर्ने छ ।एल. पी. ग्यासमा हाल भइरहेको घाटा न्यूनिकरण गर्न निगम संचालक समितिको  एल. पी. ग्यासको घरायसी एवं व्यवसायिक प्रयोगका लागि अलग-अलग मूल्य कायम गर्ने तयारी गरेको हो । जस अनुसार व्यवसायिक प्रयोजनको लागि ग्यासको मूल्य कहिँ बढी तोकिने छ भने सर्वसाधारणले केहि सहुलियतमा ग्यास खरिद गर्न पाउने छन् ।  निगमले आज नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज बिहिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँ घटाएको हो । यस संगै अब पेट्रोल प्रति लिटर १७० ,डिजेल प्रति लिटर १५३ रुपैयाँ र मट्टीतेल प्रति लिटर १५३ रुपैयाम कायम भएको छ । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन। अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि आयल निगमले मूल्य घटाएको हो। सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाउने निर्णय गरेको थियो । सोहि अनुसार निगमले मूल्य घटाएको हो ।

घरजग्गाको न्यूनतम र अधिकतम मूल्यको सीमा तोकिने

सरकारले घरजग्गाको मूल्य नियन्त्रण गर्न सहयोग पुग्नेगरी मालपोत नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ । अहिले भएको नियमावलीले एकपटक न्यूनतम मूल्यांकन तय भइसकेपछि त्यसलाई घटाउन पाउने सुविधा दिएको छैन । त्यस्तै एकपटक अधिकतम थैली अंक राखेर लिखत पास भएपछि अर्कोपटक किनबेच गर्दा त्योभन्दा कम मूल्यमा किनबेच गर्न पनि नपाउने व्यवस्था छ ।यसरी एकपटक अधिकतम थैली अंक राखेर घरजग्गाको किनबेच भइसकेपछि उक्त जग्गाको मूल्य घट्दै घट्दैन भन्ने मनोविज्ञान हावी हुँदा उक्त क्षेत्रमा घरजग्गाको मूल्य अस्वाभाविक रूपमा बढ

व्यवसायीले दशैंका लागि मासुको औसत मूल्य तोक्ने

५ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका व्यवसायीले दशैंका लागि तयारी मासुको औसत मूल्य तोक्ने भएका छन् । मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भएको छलफलमा चाडपर्वलाई कारण देखाएर मासुको मूल्य बढ्न नदिन औसत मूल्य तोक्न व्यवसायी राजी भएको विभागले जनाएको छ । खसी–बोका, बंगुर र राँगाको मासुको मूल्य केही दिनमै तोकिने विभागका प्रवक्ता शिवराज […]

प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकिने

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकिने बताएकी छिन् । संघीय संसदमा