५ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका व्यवसायीले दशैंका लागि तयारी मासुको औसत मूल्य तोक्ने भएका छन् । मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भएको छलफलमा चाडपर्वलाई कारण देखाएर मासुको मूल्य बढ्न नदिन औसत मूल्य तोक्न व्यवसायी राजी भएको विभागले जनाएको छ । खसी–बोका, बंगुर र राँगाको मासुको मूल्य केही दिनमै तोकिने विभागका प्रवक्ता शिवराज […]