पाल्पा - पाल्पाको रानीमहल नजिकै कालीगण्डकी नदीमा र्याफ्टिङका क्रममा बेपत्ता भएका सात जनाकै उद्धार भएको छ ।
हिजाे बेलुका पाैने ७ बजेतिर र्याफ्टिङ गर्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका सात जना भारतीय नागरिकको उद्धार भएकाे जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
रानीमहलको सुरक्षार्थ खटिएका प्रहरी र डुङ्गा चालकको सहयोगमा नदीमा बेपत्ता भएका सबैको सकुशल उद्धार भएको हो ।
उनीहरुलाई रानीमहलदेखि डेढ किलोमिटर तलबाट उद्धार गरिएको हो । सेफ्टी ज्याकेट लगाएका क...
पाल्पा– कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्दै गरेको डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ । र्याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बिहीबार बेलुकी पौने ७ बजे डुबेका थिए । उनीहरूको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन् । उनीहरूलाई रानीमहल क्षेत्रदेखि १ हजार ५ सय मिटर तल्लो […]
रूपन्देही ।कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्दै गरेको डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ । र्याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बिहीबार बेलुकी पौने ७ बजे डुबेका थिए । उनीहरूको प्रहरी र स्थानीयले सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई रानीमहल क्षेत्रदेखि १ हजार ५ […]
पाल्पा : पाल्पाको रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिएर डुबेका ७ जनाको सकुशल उद्वार भएको छ। र्याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार उनीहरू बिहीबार बेलुकी पौने ७ बजे डुबेका हुन्।भारतबाट रानीमहल घुम्न आएका पर्यटक डुबेका हुन्। बेपत्ता भएको करिब १५ मिनेटमा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक शाहीले बताए।रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारीबीच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो। अस्थायी प्रहरी चौकी रानीमहलका हवल्दार दधिराम कार्कीको नेतृत
कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्दै गरेको डुंगा पल्टिँदा बेपत्ता ६ जनालाई प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् ।