कालीगण्डकी नदीमा र्‍याफ्टिङका क्रममा बेपत्ता सात जनाकै उद्धार

पाल्पा - पाल्पाको  रानीमहल नजिकै कालीगण्डकी नदीमा र्‍याफ्टिङका क्रममा बेपत्ता भएका सात जनाकै उद्धार भएको छ । ‍हिजाे बेलुका पाैने ७ बजेतिर र्‍याफ्टिङ गर्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका सात जना भारतीय नागरिकको उद्धार भएकाे जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।   रानीमहलको सुरक्षार्थ खटिएका प्रहरी र डुङ्गा चालकको सहयोगमा नदीमा बेपत्ता भएका सबैको सकुशल उद्धार भएको हो ।   उनीहरुलाई रानीमहलदेखि डेढ किलोमिटर तलबाट उद्धार गरिएको हो । सेफ्टी ज्याकेट लगाएका क...

सम्बन्धित सामग्री

कालीगण्डकी नदीमा हामफाली ३५ वर्षीय पाण्डे बेपत्ता

गुल्मी : जिल्लाको कालीगण्डकी गापा-१ हर्मिचौरका ३५ वर्षीय टेकराज पाण्डे कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएका छन्।गुल्मी र स्याङजाको संगमस्थल रेप्कामा रहेको मोटरेबल पुलबाट शुक्रबार दिउँसो कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।पाण्डेको खोजीका लागि स्थानीय र प्रहरी परिचालन भएको र अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए।नदीमा हाम फाल्नुको कारण नखुलेको र खोजी भइरहेको खरेलले बताए।

कालीगण्डकी नदीले बगाउँदा एकजना वृद्ध बेपत्ता

तनहुँ : तनहुँको देवघाट गाउँपालिका-५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्वलाई बगाउँदा बेपत्ता भएका छन्। यसरी बेपत्ता हुनेमा दोलखा जिल्ला बैधेश्वर गाउँपालिका-३ बस्ने ७६ वर्षीय जङ्गबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। कालीगण्डकी किनारमा नुहाउने क्रममा अचानक नदीले बगाई बेपत्ता बनाएपछि तत्काल प्रहरी परिचालन गरी…

कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार

कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ।

कालीगण्डकी नदीमा बेपत्ता युवक मृत फेला

पाल्पा । स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । भारतको लखनउका २३ वर्षीय बिलाल अहमद सोमबार विहान पाल्पाको रम्भा गाउँपालिका –१ गुरुकूलस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएका हुन् । उनी बैशाख २२ गते पोखरा भ्रमणबाट फर्कर स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए । बेपत्ताको नदी किनारमा […]

कालीगण्डकी नदीमा एक युवक बेपत्ता

बुधबार दिउँसो पाल्पास्थित कालीगण्डकी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । तानसेन नगरपालिका–१४ अर्थुङ्गस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा धनकुटा पाख्रीबास नगरपालिका–६ फलाते घर भएका ३३ वर्षीय मोहन बस्नेत बेपत्ता भएका हुन् ।उनी विगत ७ महिनादेखि कालीगण्डकी करिडोर  सडक निर्माणमा जेसिबी चालकका रुपमा काम गर्दै आएका थिए  । उनको खोजी कार्य जारी रहेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिएका छन् । उद्धार कार्यमा पाल्पाको अर्गली चौकीबाट प्रहरी टोली खटिएको उनको भनाई

कालीगण्डकीमा बेपत्ता युवाको खोजीमा सशस्त्रको गोताखोर

कालीगण्डकी नदीमा बेपत्ता गुल्मीको चन्द्रकोट गाउँपालिका– ८ का १९ वर्षीया युवा शंकर पौडेलको गोताखोरमार्फत खोजी कार्य सुरु गरिएको छ । पौडेल चार दिनदेखि कालीगण्डकीमा बेपत्ता छन् । उनी चन्द्रकोट गाउँपालिका– ७...

गुल्मीमा मलामी गएका युवा कालीगण्डकी नदीमा डुवेर बेपत्ता

गुल्मी :  गुल्मीमा मलामी गएका एक युवा कालीगण्डकी नदीमा डुवेर बेपत्ता भएका छन्।चन्द्रकोट गाउँपालिका–७ रुपाकोटका ७६ वर्षीय थानेश्वर न्यौपानेको मलामी गएका १९ वर्षीय शंकर पौडेल कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।आइतवार दिउँसो रुद्धबेनीमा नुहाउने क्रममा पौडेल डुबेर बेपत्ता भएको र उनको खोजी जारी रहेको प्रहरी नायव उपरीक्षक  पुरुषोत्तम पाण्डेले जानकारी दिए।

गुल्मीमा कालीगण्डकीमा डुबेर एक युवक बेपत्ता

१४ कात्तिक, गुल्मी । गुल्मीमा कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । चन्द्रकोट गाउँपालिका–८ रुपाकोटका १९ वर्षीय शंकर पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आइतबार बिहान सत्यवती गाउँपालिका–१ रुद्राबेनीमा मलामी गएको बेला कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । बेपत्ता युवकको खोजी भइरहेको […]

कालीगण्डकीमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता

कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता भएका छन । बिहीबार दिउँसो करिब १ बजेको समयमा बाग्लुङ नगरपालिका– १ निर्यघाटस्थित कालीगण्डकी नदीको किनारमा पौडी खेल्दै गर्दा दुई किशोर बेपत्ता...

कालीगण्डकी नदीले बगाउँदा दुई किशोर बेपत्ता

बिहीबार दिउँसो एक बजेको समयमा साथीहरु सहित कालीगण्डकी नदीमा पौडी खेल्न गएका उनीहरुलाई कालीगण्डकी नदीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।...