मोरङ कारागारका कैदी बन्दीको मृत्यु

विराटनगर । मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका चण्डेश्वर सहनीको आज बिहान मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई अस्पतालमा भर्ना गराएको मोरङ कारागारले जनाएको छ ।मोरङका प्रमुख जिल्ला […]