प्रधानमन्त्री दाहालद्धारा गोरखा महोत्सवको उद्घाटन (फोटोफिचर)

काठमाडौं, २७ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा महोत्सवको उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्न भनेर प्रधानमन्त्री दाहाल आज विहानमात्रै गोरखा पुगेका हुन् । उनी दलबलसहित हेलिकप्टरबाट गोरखा पुगेका हुन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि दाहाल पहिलोपटक आज गोरखा पुगेका हुन् । हिजोमात्रै दाहालले सदनमा विश्वासको मत पाएका हुन् ।  

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहालले गरे 'नागरिक नायक २०८०' को उद्घाटन

सोमबार सोल्टि होटलमा भएको कार्यक्रमको उद्घाटन प्रधानमन्त्री दाहाल र नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष विनोदराज ज्ञवालीले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका हुन्।...

प्रधानमन्त्री दाहालद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौं  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। प्रधानमन्त्री दाहालले आइतबार एक भव्य समारोहबीच विमानस्थलको उद्घाटन गरेका हुन्। उद्‌घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गराइनुका साथै भव्यताका साथ हर्षबढाइँ गरिएको थियो।देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गरिएको हो।उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्र

प्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाह उद्घाटन (फोटोफिचर)

काठमाडौं, २२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले आज चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन् । चोभारमा निर्माण भएको सुक्खा बन्दरगाहको आज (मंगलबार) प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री देउवाले उद्घाटन गरे सुन्दरहरैचा नगर अस्पताल

प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर हरैचा नगर अस्पतालको उद्घाटन गरेका छन्।  आज मोरङ पुगेका उनले सुन्दरहरैचा नगरको नगर अस्पताल उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री देउवाद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गरेका हुन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार सम्पन्न भएको अवसरमा गजुर समेत राखिएको मन्दिरका मूल पुजारी माधव श्याम शर्माले जानकारी दिए । उनका अनुसार २०७२ सालको महाभूकम्पले भत्काएको मन्दिरको तीन तला भत्काएर पुनर्निर

प्रधानमन्त्री ओलीले गरे आइसीटी भवनको उद्घाटन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम दिन बनाइएको आइसीटी भवनको उद्घाटन गरेका छन्। कोरिया र नेपाल सरकारले संयुक्तरुपमा बनाएको भवनको प्रधानमन्त्री ओलीले आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्। यो भवन उद्घाटन भएपछि प्राविधिक र व्यवसायिक तालिम दिन सहज हुने प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले गरे पुनर्निर्मित २२ तले धरहराको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन्। धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन्।...

प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गर्दै (भिडियाे)

३ अर्ब ४५ करोडको लागतमा निर्माण भएको आधुनिक धरहरा आज उद्घाटन गरिँदै छ । प्रधानमन्त्री केपी ओलीले केही बेरमा धरहरा उद्घाटन गर्न लागेका हुन्

प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गर्दै (लाइभ भिडियाे)

३ अर्ब ४५ करोडको लागतमा निर्माण भएको आधुनिक धरहरा आज उद्घाटन गरिँदै छ । प्रधानमन्त्री केपी ओलीले केही बेरमा धरहरा उद्घाटन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीद्वारा विद्यालयकाे भवन उद्घाटन

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकामा रहेको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ ।  २०७२ को भूकम्पपछि क्षतिग्रस्त बनेको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवन प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो । याे भवन जापान सरकारको ऋण सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले निर्माण गरेको हो । भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाटन माध्यमिक विद्यालय नेपालको इतिहास र व्यवस्थासँग जोडिएको बताउनुभयो ...