बुटवल-नारायणगढ सडकखण्ड: सास्ती धेरै, काम थोरै, ३५ महिनामा १२ प्रतिशत प्रगति

बुटवलबाट नारायणगढ पुग्न बढीमा तीन घण्टाको समय मानिन्छ । तर अहिले चार लेन सडक निर्माण गर्ने कार्यले सडक अस्तव्यस्त छ । सडकमा हुने घण्टौं जामले बुटवलबाट नारायणगढ पुग्न ६ घण्टा भन्दा बढी समय लाग्ने गरेको छ ।

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले सहकारीहरुलाई राष्ट्रबैंकको मातहतमा ल्याउने प्रतिबद्धता जनाएका छन्। सरकारले केन्द्रिय बैैंकमार्फत ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँ स्टार्टअप कर्जा दिने भएको छ। काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसनको निर्माण सम्पन्न भएको छ। बुटवल नारायणगढ सडकखण्ड निर्माणको म्याद सकिन ५ महिनामात्र बाँकी हुँदा आधा पनि काम सम्पन्न भएको छैन।

बुटवल–नारायणगढ सडकखण्डको दूरावस्थाले ५० प्रतिशत व्यापार घटेको दावी

२९ मंसिर, बुटवल । बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काम छिटो पूरा गर्न रुपन्देहीका ठूला लगानीका होटेल व्यवसायीहरुले माग गरेका छन् । सडकको दुरावस्थाले ५० प्रतिशत व्यापार घटेको दाबी गर्दै उनीहरुले सडक विस्तारको काम छिटो सक्न माग गरेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवल–नारायणगढ सडकखण्ड विस्तारको बुटवलमा शिलान्यास गरेका थिए । […]

बुटवल-नारायणगढ सडकखण्डको काम ४ वर्षमा १९ प्रतिशत मात्रै

सडक निर्माण सम्पन्न गर्न २१ दिन समय बाँकी रहँदा १९ प्रतिशत मात्र काम सम्पन्न गरेको बुटवल-नारायणगढ सडकखण्ड निर्माणको म्याद एक वर्ष थपिँदै छ । यही साउन २२ गते निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई सडक हस्तान्तरण गर्न पर्नेमा आइतबारसम्म बुटवल-नारायणगढ सडकखण्डको काम १९ प्रतिशत मात्र सकिएको छ ।

बुटवल-नारायणगढ सडकखण्ड: सास्ती धेरै, काम थोरै, ३५ महिनामा १२ प्रतिशत प्रगति

बुटवलबाट नारायणगढ पुग्न बढीमा तीन घण्टाको समय मानिन्छ । तर अहिले चार लेन सडक निर्माण गर्ने कार्यले सडक अस्तव्यस्त छ । सडकमा हुने घण्टौं जामले बुटवलबाट नारायणगढ पुग्न ६ घण्टा भन्दा बढी समय लाग्ने गरेको छ ।

बुटवल-नारायणगढ सडकखण्ड: सास्ती धेरै, काम थोरै, ३५ महिनामा १२ प्रतिशत प्रगति

बुटवलबाट नारायणगढ पुग्न बढीमा तीन घण्टाको समय मानिन्छ । तर अहिले चार लेन सडक निर्माण गर्ने कार्यले सडक अस्तव्यस्त छ । सडकमा हुने घण्टौं जामले बुटवलबाट नारायणगढ पुग्न ६ घण्टा भन्दा बढी समय लाग्ने गरेको छ ।

बुटवल–नारायणगढ सडक : दुई वर्ष बितिसक्दा जम्मा चार प्रतिशत काम - Purbeli News

काठमान्डाैं / निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । साढे तीन वर्षभित्रमा बनाइसक्नुपर्ने उक्त सडक दुई वर्ष बितिसक्दा पनि जम्मा चार प्रतिशत काम सकिएको छ । चाइना स्टेट इन्जिनियरिङ कम्पनीले सडक निर्माणको ठेक्का पाएको थियो । ठेक्का सम्झौता भएर २०७५ चैत ८ देखि निर्माण सुरु भएको आयोजनाको काम दुई वर्ष बित्दा चार प्रतिशत...