जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हातहतियार प्रहरी ईकाइमा बुझाउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र हतियार बुझाउन सुचना जारी गरेको हो ।प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा नजिकको प्रहरी ईकाईमार्फत हतियार बुझाउन उल्लेख छ । आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष ,भयरहित र विश्वासनीय वातावरणमा सप्पन्न गर्न रुपन्देही जिल्लाभित्र रहेका इजाजत