शिक्षण सिकाइबाट वञ्चित ११ लाख साना बालबालिका

कोरोना कहरपछि लकडाउन वा निषेधाज्ञाका कारण नेपालका प्रारम्भिक बाल शिक्षाका करिब ११ लाख साना बालबालिका शिक्षण सिकाइबाट पूर्ण रुपमा वञ्चित भएका छन् । कोरोनाबाट विश्वविद्यालय र विद्यालय तहमा परेको नकारात्मक असरबारे चर्चा र प्रयासहरु भइरहे पनि सिकाइका हिसाबले सबैभन्दा संवेदनशील र साना उमेर समूहमा पढ्ने नर्सरी, केजी, मन्टेश्वरीलगायतका प्रारम्भिक बाल शिक्षाका लाखौंँ बालबालिकाको सिकाइ लगभग डेढ वर्षदेखि हुन सकेको छैन । उनीहरुलाई न त अनलाइन कक्षाले समेट्न सकेको छ न त अन्य कुनै वैकल्पिक शिक्षा पद्धतिले । ठूला विद्यार्थीप्रति सबै...

सम्बन्धित सामग्री

बालमैत्री पढाइ हुन थालेपछि बाहिर निस्कनै मान्दैनन् बालबालिका

बझाङ : संस्थाको सहयोगमा कक्षाकोठामा थरीथरीका सामग्री हस्तकलामार्फत बनाइएका सामाग्रीले कक्षाकोठा सजिएका छन्। यिनै कलात्मक सामाग्रीले साना नानीहरूको मन पढाइमा तानेको छ।जसकारण साना बालबालिका कक्षामै भुल्ने गर्छन्। बाहिर निस्कन मान्दैनन्। कक्षाकोठामा नाच्छन्, गाउँछन्, रमाउँछन्। शिक्षिकाले उनीहरूलाई सघाउँछिन्।जयपृथ्वी नगरपालिका–८सेलाखेत स्थित युवावर्ष आधारभूत विद्यालयका विद्यार्थीहरू रमाइलो गर्दै पढ्ने गरेका छन्। विद्यालयमा बालमैत्री शिक्षण सिकाइ क्रियाकलाप हुने गरेको छ।मनोरन्जनसहितको वातावरणमा