लाताकिया – सिरियाको लाताकिया प्रान्तको गाउँले क्षेत्रमा बुधबारदेखि सुरु भएको डढेलोले ३० हेक्टरभन्दा बढी जमिन जलेको सिरियाली नागरिक सुरक्षा विभागले आइतबार जनाएको छ । हालसम्म कुनै व्यक्ति घाइते भएको वा घरमा क्षति पुगेको विवरण आएको छैन । डढेलोको कारण भने अझै नखुलेको विभागले जनाएको छ । नागरिक सुरक्षा अनुसार तीव्र हावा, अत्यधिक गर्मी, विगतको युद्धबाट […]
मेयरमाथि कुटपिटको गम्भीर आरोप, प्रहरी भन्छ, ‘मेयरमाथि उजुरी परेको भए पनि आरोप मुद्दाको तहमा पुगेको छैन’ काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालमाथि कुटपिट गरेको घटनामा संलग्न भनिएका नगरप्रमुख किशोरी साह कलवार अहिलेसम्म पनि उन्मुक्त छन् भने उनका सहयोगी मात्रै पक्राउ परेका छन्। घटनासँग जोडिएका मेयरका सहयोगी मानिने सन्फी यादवलाई प्रहरीले पक्राउ […]
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवारी पाएका व्यक्तिले जनतालाई निराश नहुने गरी काम गर्नुपर्ने बताएका छन् । आजदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनमा उनले यही नीतिका साथ आफू नेतृत्वको सरकारले काम गरिरहेको बताए । मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले पहिलो पटक स्थानीय तहसँग बजेट निर्माणका सवालमा छलफलको सुरुआत गरेको र यसले सकारात्मक प्रभाव परिरहेको […]
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब ह्याम्स अस्पतालमा उपचार सेवा लिँदा १० प्रतिशत छुटका साथै औषधि खरिदमा ५ प्रतिशत छुट पाउने भएका छन् ।
काठमाडौँ – जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीचको एकता अनिश्चित बन्दै गएको छ। वैशाख १७ गते एकता घोषणा तयारी कार्यक्रमस्थलबाटै सर्वोच्च अदालतको
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवारी पाएका व्यक्तिले जनतालाई निराश नहुने गरी काम गर्नुपर्ने बताएका छन् । आजदेखि सुरु भएको प्रदेश सभाको बजेट अधिवेशनमा उनले यही नीतिका साथ आफू नेतृत्वको सरकारले काम गरिरहेको बताएका हुन् । मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले पहिलो पटक स्थानीय तहसँग बजेट निर्माणका सवालमा छलफलको सुरुआत गरेको र यसले सकारात्मक […]