जर्मनी लगातार दोस्रो पटक विश्वकपको नकआउट चरणमा पुग्न असफल

अल बेयत स्टेडियममा गएराति भएको रोमाञ्चक खेलमा कोस्टारिकालाई हराए पनि जर्मनी फिफा विश्वकपबाट बाहिरिएको छ। जर्मनीलाई अन्तिम १६ मा पुग्न जित अनिवार्य थियो। जर्मनीले कोस्टारिकालाई ४-२ ले त हरायो तर अर्को खेलमा स्पेनविरुद्ध जापानले ‘विवादास्पद’ जित निकाले पछि गोल अन्तरको आधारमा जर्मनी बाहिरिन पर्‍यो। चार पटक विश्व विजेता बनिसकेको जर्मनी…

सम्बन्धित सामग्री

लिभाकोभिच लगातार प्लेयर अफ द म्याच

एजेन्सी – क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिच फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा लगातार दोस्रो पटक प्लेयर अफ द म्याच बनेका छन् । अन्तिम १६ को खेलमा जापानविरुद्ध टाइब्रेकरमा नायक बनेका लिभाकोभिच शुक्रबार क्वाटरफाइनलमा पनि ब्राजिललाई हराउँदा निर्णायक बने । ब्राजिलविरुद्ध टाइब्रेकरमा सुरुवाती प्रहार बचाएका उनले खेलदौरान पनि ११ प्रहार विफल पारेका थिए । लिभाकोभिचले […]

पाँचपटकको विश्व विजेता ब्राजिल विश्वकपको नकआउट चरणमा

पाँचपटकको विश्वविजेता ब्राजिल कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणका दुई खेलमा लगातार जित निकाल्दै ब्राजिलले एक खेल बाँकी हुँदै अन्तिम १६ मा स्थान बनाएको हो । सोमबार राति भएको खेलमा दक्षिण अमेरिकी देश ब्राजिलले युरोपेली देश स्वीट्जरल्याण्डलाई १ ० ले पराजित गरेको हो । ब्राजिलको जितमा ८३ औँ मिनेटमा […]

लगातार जितसँगै पोर्चुगल नकआउट चरणमा पुग्यो

कतार (हाम्रो खेलकुद) – पोर्चुगल लगातार दोस्रो जितका साथ फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार लुसले रंगशालामा ब्रुनो फर्नान्डेसको दुई गोलमा उरुग्वेलाई २-० ले पराजित गर्दै पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर पाएका थिए । तुलनात्मक रूपमा आक्रमणमा […]

स्विट्जरल्यान्डलाई पन्छाउँदै ब्राजिल नकआउट चरणमा

स्विट्जरल्यान्डविरुद्धको खेलमा १–० को जित निकाल्दै ब्राजिल कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।  लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेलअगाडि नै अन्तिम १६ मा पुगेको हो । रोमाञ्चक म्याचको...

फ्रान्स नकआउट चरणमा

काठमाडौं : विश्वकप फुटबलमा फ्रान्सले डेनमार्कलाई पराजित गरेको छ। शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले हराएको हो। लगातार दुई खेलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको हो।फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे। खेलका तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६१ औं मिनेटमा हर्नान्डेजको पासमा एमबाप्पले फ्रान्सलाई अघि बढाए। त्यसको पाँच मिनेटमा डेनमार्कका क्रिस्टेन्सनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।बराबरीतर्फ उन्मुख खेल सकिन चार मिनेट अघि ए

कीर्तिमानी जित निकाल्दै इंग्ल्यान्ड नकआउट चरणमा

एजेन्सी – कीर्तिमानी जित निकाल्दै इंग्ल्यान्ड एक खेल बाँकी छँदे महिलो युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु टोलीले नर्वेमाथि ८–० को कीर्तिमानी जित निकाल्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित आत्मसात गरेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडयिम फालमेरमा घरेलु टोलीको कीर्तिमानी जितमा बेथ मिडले ह्याट्रिक तथा एलेन ह्वाइटले दुई गोल गरिन् । […]

रियल मड्रिड लगातार २५औं पटक च्याम्पियन्स लिगको नकआउट चरणमा

काठमाडौं । स्पानिस क्लब रियल मड्रिड लगातार  २५औं वर्ष युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह डी अन्तर्गत बुधबार राति मोल्दोभोको एफसी सेरिफलाई ३-० ले राजित गर्दै रियल अन्तिम १६ मा पुगेको हो । रियललाई जित दिलाउन डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जिमाले गोल गरे । जितपछि समूह डी मा […]

लगातार २५ औँ सिजन नकआउट चरणमा रियल

सेरिफ टिरासपोलमाथि सहज जीत हासिल गर्दै स्पेनिस महारथी रियल म्याड्रिड लगातार २५ औँ सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल ३-० गोलले विजयी भएको हो ।खेलमा डेभिड अलाबाबले फ्रिकिकमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । हाफटाइम अघि टोनी क्रुसले रियलको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुवातमा नै करिम बेन्जेमाले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । जीतसँगै रियल एक खेल बाँकी छँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।उता, समूह डी कै अर्को खेलमा इन्टर म

लगातार दोस्रो जितसँगै नेदरल्यान्ड्स युरोकपको नकआउट चरणमा

एजेन्सी।बिहीबार राति भएको खेलमा नेदरल्याण्ड्सले अष्ट्रियालाई २-० ले पराजित गरेको छ।जाेहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई लगातार दोस्रो जित दिलाउने क्रममा मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक/एक गोल गरे।डिपेले पेनाल्टीमा गोल गरेका हुन्।समूह 'सी' मा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले पराजित गर्दा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो। यो जितसँगै नेदरल्याड्स नकआउट चरणमा पुगेको छ।

स्विजरल्यान्डलाई हराउँदै इटली युरो कपको नकआउट चरणमा

काठमाण्डाै - स्विजरल्यान्डलाई हराउँदै इटली युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटली नकआउट चरणमा प्रवेश गरेको हो । इटलीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई र सिरो इमोबाइलले एक गोल गरे ।  जितसँगै इटलीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ । ६ अङ्क जोड्दै इटली समूहको शीर्ष स्थानमा रहेको छ । समूहको तेस्रो स्थानमा रहेको स्विजरल्यान्डको यो पहिलो हार हो । स्विजरल्यान्डले दुई खेलमा एक अङ्क जोडेको छ ।