काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटीको दशौं बैठकले पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको छ ।