काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले सरकारको एकद्वार र समानुपातिक विज्ञापन नीतिप्रति आपत्ति जनाएको छ । अध्यक्ष सोमप्रसाद धितालले विज्ञप्ति जारी गर्दै सरकारको यस्तो कदमप्रति असमहित जनाएका हुन् । विज्ञापन क्षेत्रको विकृति र विसंगति न्यूनीकरणका लागि विज्ञापन बोर्ड तथा एजेन्सीको पहलमा जारी भएको विज्ञापन आचारसंहिता २०७९ को आधारमा सरकारले ल्याएको एकद्वार र समानुपातिक नीति […]