३० असोज, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव एवं चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन प्रशासित हङकङ र मकाउका लागि ‘एक देश, देश दुई प्रणाली’ को व्यवस्था उत्कृष्ट साबित भएको बताएका छन् । पार्टीको २०औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा सीले यही व्यवस्थालाई दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने आवश्यक्ता समेत औंल्याएका हुन् । महाधिवेशनमा सहभागी पार्टीका […]