काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा शुक्रबार २ खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज हुने पहिलो खेलमा पुलचोक स्पोर्ट्स क्लब र मनोहरा युनाइटेड क्लब भिड्दैछन् । पुलचोक र मनोहराबीचको खेल दिउँसो पौने १ बजे हुनेछ । पुलचोक दोस्रो जितको खोजीमा रहेको छ भने मनोहरा तेस्रो जित निकाल्न चाहन्छ । अर्को खेलमा स्वयम्भू क्लब […]