काठमाडौं: सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बालुवाटार जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
इजलासले बस्न्यातलाई थुनामा राख्ने विशेष अदालतको मिति २०७७