कतारमा श्रमिकका लागि नयाँ न्यूनतम तलब लागू

कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलबलाई शनिबारदेखि कार्यान्वयनमा ल्याएको छ । कतारले रोजगारदाता कम्पनीलाई तयारीका लागि ६ महिना अगाडि नै राजपत्रमा सूचना प्रकाशित गरेको थियो  ।

सम्बन्धित सामग्री

‘श्रम अधिकार कानुनमा छ, व्यवहारमा छैन’

‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ आज (बुधबार) नेपालभर १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष धुमधामका साथ यो दिवस मनाए पनि श्रमिकका पक्षमा खासै काम हुन नसकेको गुनासो भइरहेका छन् ।

'न्यूनतम तलब रोजगारदाता र श्रमिकका लागि स्वत: मान्य हुन्छ'

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारदाता र श्रमिकहरुबीच प्रसस्त छलफल गरी न्यूनतम तलब निर्धारण गरिएको भन्दै दुवै पक्षका लागि स्वतः मान्य हुने बताए ।

श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै माइतीघरमा प्रदर्शन

श्रमिकको पारिश्रमिक न्यूनतम २५ हजार पुर्‍याउन माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसले प्रदर्शन गरेको छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै प्रमुख सत्तासिन दल नेपाली कांग्रेसनिकट ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम तलब बढाउन माग गर्दै श्रमिकका नेता र अगुवाले आइतबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

मलेसियाको रोजगारी ओरालो

नेपाली श्रमिकका लागि प्रमुख श्रम गन्तव्य भए पनि पछिल्लो समय मलेसिया जानेको संख्या घटेको छ । मलेसियाले न्यूनतम तलब बढाएपछि करिब ६ महिनाअघि त्यसतर्फ जानेको संख्या उच्च दरले बढेको थियो । तर, अहिले नेपालका लागि निर्धारण गरेको विदेशी श्रमिक कोटा रोक्का गरेपछि जाने श्रमिकको संख्या घटेको हो । गत वैशाखमा ११ हजार ३ सय १० […]

यूएईले नयाँ कानुनमा पनि तोकेन न्यूनतम तलब

संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालीसहित विदेशी श्रमिकका लागि अझै न्यूनतम तलब निर्धारण गरेको छैन । आउँदो फेब्रुअरीदेखि लागू हुने गरी यूएईले नयाँ श्रम कानुन जारी गरेको छ । विदेशी श्रमिकका लागिसमेत आकर्षित हुने गरी जारी गरिएको कानुनमा न्यूनतम तलब समेटिएको छैन । खाडी क्षेत्रमा कतारले मात्रै न्यूनतम तलब तोकेर कार्यान्वयनमा ल्याएको छ ।