'न्यूनतम तलब रोजगारदाता र श्रमिकका लागि स्वत: मान्य हुन्छ'

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारदाता र श्रमिकहरुबीच प्रसस्त छलफल गरी न्यूनतम तलब निर्धारण गरिएको भन्दै दुवै पक्षका लागि स्वतः मान्य हुने बताए ।