सङ्घीय समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले पुस ५ पछिका सबै परिघटनाहरू ठूलो अपराध भएको बताएका छन् । आइतबार शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा आफ्नो भनाइ राख्दै अध्यक्ष भट्टराईले पुस ५ पछिका घटनालाई ठूलो अपराधको संज्ञा दिएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवातदेखि नै असङ्गत क्रियाकलाप गरेको भन्दै पुस ५ गतेपछिका परिघटनाहरू ठूलो अपराध भएको आरोप लगाएका हुन् । डा। भट्टराईले अदालतको फैसलालाई स्वागत गर्दै संविधान बनाउनेले बिर्