सर्वोच्चको न्यायाधीशमा सिफारिस श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तिलप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। मंगलबार उनको संसदीय सुनुवाइ भएको थियो। न्यायपरिषद बैठकले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठको नाम सर्वोच्चको न्यायाधीशका लागि...
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त रूपमा रहेको संसदीय सुनुवाइ समिति गठन भएको छ । १५ सदस्यीय समितिमा एक महिनाअघि नै राष्ट्रिय सभाले तीन सदस्य अनुमोदन गरेको थियो भने प्रतिनिधिसभाले आइतबार १२...
१२ वैशाख, काठमाडौं । बुधबार संसदीय सुनुवाइ समिति गठन गरिने भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सुनुवाइ समितिमा रहने सांसदहरुको नाम नै प्रस्ताव गरिने बताएका छन् । उनका अनुसार सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सांसदहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् । सम्भावित कार्यसूची सार्वजनिक गर्दै संसदका […]
काठमाडौं, चैत २३ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य सहित गठन हुने संसदीय सुनुवाइ समिति प्रतिनिधिसभाको निर्वाचन भएको चार महिना पछिसम्म पनि अपूर्ण छ। सघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ मा ठाउँ ठाउँमा प्रतिनिधिसभा नियमाली २०५७ बमोजिम हुनेछ भन्ने उल्लेख छ। जसबाट संयुक्त नियमावली संशोधन गरेपछि मात्र संसदीय सुनुवाइ समितिलाई पूर्णता […]
काठमाडौँ । सत्तारुढ दलहरूले सर्वोच्च अदालतका तीन प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ फास्ट ट्रयाकमा गर्ने तयारी गरेका छन् । न्याय परिषद्ले मङ्गलवार मात्र सर्वोच्चको न्यायाधीशमा उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षित, न्यायाधीश विनोद शर्मा गौतम र नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीको नाम सिफारिस गरेको थियो । नियुक्ति सिफारिसको पत्र संसदीय सुनुवाइ समिति आइपुगेको छ […]
२२ भदौ, काठमाडौं । सत्तारुढ दलहरुले सर्वोच्च अदालतका तीन प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ फास्ट ट्र्याकमा गर्ने तयारी गरेका छन् । न्याय परिषद्ले मंगलबार मात्र सर्वोच्चको न्यायाधीशमा उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षित, न्यायाधीश विनोद शर्मा गौतम र नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीको नाम सिफारिस गरेको थियो । नियुक्ति सिफारिसको पत्र संसदीय सुनुवाइ समिति […]
२९ चैत, काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको संसदीय सुनुवाइ समितिमा विपक्षमा दुई तिहाइ सांसद पुग्न नदिने उद्देश्यले सदस्य हेरफेरको प्रस्ताव गरेका छन् । उनले एमालेभित्र माधव नेपाल पक्षका सांसदलाई समेत हटाएर आफू निकट सांसदलाई सुनुवाइ समितिमा राख्ने गरी सदस्य हेरफेरका लागि सभामुख अग्निप्रसाद सापकोटासमक्ष नाम प्रस्ताव गरेका […]