प्रदेश १ र ४ सभाको पहिलो बैठक आज, यस्ता छन् कार्यसूची

काठमाडौं :  प्रदेश १ र ४ को पहिलो सभा बैठक सोमबार (आज) बस्दैछ। दुवै प्रदेशसभा बैठकका लागि तयारी सम्पन्न गरिएको जानकारी गराइएको छ। प्रदेश ४ को पहिलो बैठक अस्थायी मुकाम पर्यटकीय नगरी पोखरामा बिहान ११ बजे बस्नेछ। बैठक ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा बस्नेछ। ४ नम्बर प्रदेशमा ११ जिल्लाका गरी ६० जना सांसद् छन्...

सम्बन्धित सामग्री

प्रदेश १ सभाको दोस्रो बैठक बस्दै, सभामुख निर्वाचनको मिति तोकिने

प्रदेश १ को दोस्रो बैठक आज बिहान ११ बजे बस्दै छ । प्रदेशसभा बैठकले सभामुखको निर्वाचनका लागि मिति तोक्ने र प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलको अनुपस्थितिमा प्रदेशसभाको अध्यक्षताका लागि ५ सदस्यीय अध्यक्ष मण्डलको मनोनयन गर्ने कार्यसूची रहेको छ ।

प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै

काठमाडाैँ- प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आइतबार बस्ने भएको छ। पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद नेपाली कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले गर्नेछन्। बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ। त्यस्तै, प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन […]

प्रदेश-१ को प्रदेश सभा बैठक आज बस्दै

काठमाडौं । प्रदेश-१ को प्रदेश सभा बैठक आज (आइतबार) पनि बस्दै छ । दिउँसो १ बजे प्रदेश सभा भवन विराटनगरमा बस्न लागेको बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ । विधेयकमाथि गत बिहिबारदेखि छलफल भईरहेको प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिनुभयो । प्रदेशको नाम र राजधानी […]

प्रदेश १ प्रदेशसभा बैठक : कात्तिक १५ सम्म स्थगित, कांग्रेसमै भाँडभैलो

विराटनगर :  प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले आज (आइतबार) दिउँसो साढे १२ बजेदेखि प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन  बैठक सुरु हुने कार्यसूची टाँस गरेको थियो।प्रदेशसभाको नवौँ तथा हिँउदे अधिवेशनको चौथो बैठक आज दिउँसो साढे १२ बजे बस्ने गरी कार्यसूचीसमेत निर्धारण गरी तोकिएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको मिति परिवर्तन गरी पाउँ भन्ने निवेदनका आधारमा बैठक स्थगन

प्रदेश १ को प्रदेश सभा बैठक बस्दै

विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक आज (बिहीबार) बस्दै छ। आर्थिक वर्ष ०७८-०७९ को नीति कार्यक्रम तथा बजेट पास गरेपछि असार २५ गते स्थगित गरिएको बैठक दिनको १ बजे बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।आजको बैठकमा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदानसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची छ। विधेयकमाथि आजैबाट छलफल हुने बताइएको छ।प्रदेशसभामा केही ऐन संशोधन गर्न बनेको विधेयक २०७८, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश आर्थिक कार्यविधि

प्रदेश १ को प्रदेशसभा बैठक आज : नेकपाका दुवै समूह आ-आफ्नै अडानमा - Purbeli News

विराटनगर / मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश १ को सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज (आइतबार) बस्दै छ । दिउँसो २ बजे बैठक बोलाइएको छ । त्यसको तयारीका लागि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । बैठकको कार्यसूची तयार गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका...