सुनुवाइ समिति बैठक बस्दै, ‘जोशीको अनुमोदनसम्बन्धी निर्णय अनिश्चित’ :: Pahilopost.com

काठमाडौँः संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ। बैठकमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णयको कार्यसूची रहेको छ। आइतबार बिहान ८ बजे बोलाइएको बैठक आज दिउँसो २ बजेका लागि सारिएको थियो। यसअघि दुई पटकसम्म अनुमोदनसम्बन्धी निर्णयका लागि बोलाइएको बैठक सारिएको हो। बैठक सारिएसँगै अनुमोदनसम्बन्धी निर्णय प्रक्रिया लम्बिएको छ। प्रस्तावित

सम्बन्धित सामग्री

जीवन परियारले गरे संसदीय सुनुवाइ समिति सभापति अस्वीकार

नेपाली कांग्रेस शेखर-गगन समूहका जीवन परियारले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति अस्वीकार गरेका छन् ।

अरूलाई र्‍याख-र्‍याख्ती पार्नुपर्ने सुनुवाइ समिति नै प्रश्नको घेरामा

काठमाडौं: अरूलाई प्रश्न सोधेर र्‍याख-र्‍याख्ती पार्नुपर्ने संसद्को सुनुवाइ समिति नै प्रश्नको घेरामा परेको छ। संवैधानिक परिषद्ले वैशाख २५ मा प्रधानन्यायाधीश सिफारिस गरेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीको अध्ययनका क्रममा समितिकै आलोचना भएको हो।  उजुरीकर्ताले समिति सदस्यहरूले दलीय भागबन्डाभन्दा बाहिर निस्कन नसकेको, सुनुवाइ कर्मकान्डी बनाउन खोजेको आरोप लगाएका हुन्। कार्कीविरुद्ध उजुरी…

निर्वाचनको पाँच महिनापछि संसदीय सुनुवाइ समिति गठन

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त रूपमा रहेको संसदीय सुनुवाइ समिति गठन भएको छ । १५ सदस्यीय समितिमा एक महिनाअघि नै राष्ट्रिय सभाले तीन सदस्य अनुमोदन गरेको थियो भने प्रतिनिधिसभाले आइतबार १२...

संसदीय सुनुवाइ समिति बुधबार गठन हुने

१२ वैशाख, काठमाडौं । बुधबार संसदीय सुनुवाइ समिति गठन गरिने भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सुनुवाइ समितिमा रहने सांसदहरुको नाम नै प्रस्ताव गरिने बताएका छन् । उनका अनुसार सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सांसदहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् । सम्भावित कार्यसूची सार्वजनिक गर्दै संसदका […]

नयमावली संशोधनपछि संसदीय सुनुवाइ समिति गठन हुने

काठमाडौं, चैत २३ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य सहित गठन हुने संसदीय सुनुवाइ समिति प्रतिनिधिसभाको निर्वाचन भएको चार महिना पछिसम्म पनि अपूर्ण छ। सघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ मा ठाउँ ठाउँमा प्रतिनिधिसभा नियमाली २०५७ बमोजिम हुनेछ भन्ने उल्लेख छ। जसबाट संयुक्त नियमावली संशोधन गरेपछि मात्र संसदीय सुनुवाइ समितिलाई पूर्णता […]

अनुमोदन रोकिएका प्रस्तावित दुई राजदूतको निर्णय भोलि हुने

काठमाडौँ – उजुरीका कारण संसदीय सुनुवाइ समिति अध्ययन गरेको दुई देशका लागि प्रस्तावित राजदूतबारे मंगलबार निर्णय हुने भएको छ। २० देशका लागि प्रस्तावित भएका राजदूतमध्ये सुनुवाइ समितिले १८ जनाको नाम अनुमोदन गरे पनि श्रीलंकाका लागि प्रस्ताव गरिएका वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्ताव गरिएका रामस्वार्थ रायको नाम अनुमोदन हुन सकेको छैन। सुनुवाइ समितिमा परेका तीन […]

संसदीय सुनुवाइ समिति : विपक्षमा दुई तिहाइ रोक्दै ओली

२९ चैत, काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको संसदीय सुनुवाइ समितिमा विपक्षमा दुई तिहाइ सांसद पुग्न नदिने उद्देश्यले सदस्य हेरफेरको प्रस्ताव गरेका छन् । उनले एमालेभित्र माधव नेपाल पक्षका सांसदलाई समेत हटाएर आफू निकट सांसदलाई सुनुवाइ समितिमा राख्ने गरी सदस्य हेरफेरका लागि सभामुख अग्निप्रसाद सापकोटासमक्ष नाम प्रस्ताव गरेका […]