आईपीएलमा आज बेङ्ग्लोर र चेन्नई भिड्दै

काठमाडौं, ८ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र चेन्नई सुपर किङ्ग्स भिड्दै छन् । यूएईको शारजाह क्रिकेट स्टेडियममा आजको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।चेन्नई ८ खेलमा ६ जित र २ हार बेहोर्दै १२ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । आज बेङ्ग्लोरलाई हराए चेन्नई अङ्क […]

सम्बन्धित सामग्री

आईपीएल : मुम्बईले चेन्नईलाई हरायो, आज बेङ्ग्लोर र पञ्जाब खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईले साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले हराएको हो । चेन्नईले दिएको ९८ रनको लक्ष्य मुम्बईले १४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको लागि तिलक वर्माले अविजित रहँदै ३४ रन बनाए । कप्तान रोहित शर्मा र ऋतिक शोकेन समान १८ रनमा आउट भए । चेन्नईका मुकेश चौधरीले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले १६ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको थियो । चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोन...

आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछ । पहिलो खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । खेल दिउँसो पौने चार बजे मुम्बईमा हुनेछ । हैदराबाद १० खेलमा १० अङ्क जोडेर छैटौँ स्थानमा छ । बेङ्ग्लोर ११ खेलमा १२ अङ्ककासाथ चौथो स्थानमा छ । आज हुने दोस्रो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । चेन्नई १० खेलमा ६ अङ्ककासाथ अङ्क तालिकाको नवौँ स्थानमा छ । १० खेलमा १० अङ्कसहित दिल्ली प...

आइपिएलमा चेन्नइलाई हराउँदै बेङ्ग्लोर शीर्ष चारमा, चेन्नइ पुछारमा

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । १७४ रनको विजय लक्ष्य पछ्याएको चेन्नईले ८ विकेटको क्षतिमा १६० रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि महिपाल लोमरोरले ४२ […]

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । दिल्ली क्यापिटल्स र मुम्बई दिउँसो पौने चार बजे र पञ्जाब किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर बेलुका पौने आठ बजे खेल्दैछन्। हिजो भएको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सलाई हराउँदै कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ। कोलकाताले चेन्नईलाई ६ विकेटले हरायो । यस पटकको आईपीएलमा १० टोली सहभागी छन् ।

आईपीएलको एलिमिनेटरमा आज कोलकाता र बेङ्ग्लोर खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको एलिमिनेटरमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै छन् । खेल बेलुका पौने ८ बजे सारजाहमा हुनेछ । आजको खेलको विजेताले फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्ने छ । गएराति भएको खेलमा दिल्ली चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको थियो । जितसँगै चेन्नई फाइनलमा पुगेको छ ।

रोमाञ्चक खेलमा बेङ्ग्लोरले दिल्लीलाई सात विकेटले हरायाे

काठमाण्डाै - आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । हिजाे भएको रोमाञ्चक खेलमा दिल्लीले दिएको एक सय ६५ रनको लक्ष्य बेङ्ग्लोरले तीन विकेट गुमाएर अन्तिम बलमा भेट्टायाे । अन्तिम बलमा पाँच रन चाहिएकोमा बेङ्ग्लोरका श्रीकर भरतले छक्का हानेर टिमलाई जिताए ।  भरत ७८ रनमा नटआउट रहे भने ग्लेन म्याक्सवेलले नटआउट ५१ रन बनाए । आईपीएलमा अब चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सले पहिलो प्लेअफ खेल्नेछन् । बेङ्ग्लोर र कोलकाताले इलिमिनेटरमा खेल्नेछन् &nb...

आईपीएलमा आज २ खेल हुँदै

काठमाण्डाै – १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ ।  दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । यी दुई बीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुँदैछ ।  प्रतियोगितामा ११ खेलमा ८ मा हार व्यहोरेको चेन्नई य...