आईपीएलमा आज २ खेल हुँदै

काठमाण्डाै – १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ ।  दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । यी दुई बीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुँदैछ ।  प्रतियोगितामा ११ खेलमा ८ मा हार व्यहोरेको चेन्नई य...